युवराज दुलालको चुनावी खर्च २५ लाखभन्दा बढी
शुक्रबार, फागुन २९, २०८२
खर्च विवरणअनुसार सबैभन्दा धेरै रकम वडा तहका प्रतिनिधि परिचालनमा खर्च भएको देखिन्छ। यस शीर्षकमा ४५ वटा वडामा प्रतिनिधि परिचालनका लागि १४ लाख ६० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
एनआरएनएमा आमूल परिवर्तन आवश्यक : रविन बज्राचार्य [भिडियोसहित]
शुक्रबार, फागुन २९, २०८२
अमेरिकामा बसोबास गर्दै आएका बज्राचार्यले भने, ‘म एनआरएनएको अध्यक्ष भएर तपाईँहरूलाई सेवा गर्न चाहन्छु । त्यसका लागि मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । तपाईँहरूको साथ र सहयोगले आफू विजयी हुनेमा ढुक्क छु ।’
गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त
शुक्रबार, फागुन २९, २०८२
उनी नियुक्त भएपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा बोल्दै एरेना आफू नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुन पाउँदा खुसी लागेको बताए ।
नेपाल–भारत बैठक:भारतबाट विद्युत आयात गर्ने सहमति
शुक्रबार, फागुन २९, २०८२
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले कार्यकारी निर्देशकलाई उक्त बैठकमा वार्ता गरी विद्युत खरिद दरमा सहमति गर्न तथा सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी प्रदान गरेको थियो ।
पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि
शुक्रबार, फागुन २९, २०८२
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको थियो ।
काठले च्यापिएर एक जनाको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु भएको मृतकका छोरा ओपीराम ओलीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिए ।
धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर
शुक्रबार, फागुन २९, २०८२
पछिल्लो सम्झौताबमोजिम महानगरले वृद्धि गरेको विज्ञापन करको दरमा वार्षिक बुझाउनुपर्ने रकम वृद्धि भएको अनुपातमा थप गरेर विज्ञापन कर बुझाउनुपर्नेमा निर्माण पक्षले कर नबुझाएको वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाले जानकारी दिए ।
निर्वाचन सकेर घर पुग्नै नपाई म्यादी प्रहरीको मृत्यु
शुक्रबार, फागुन २९, २०८२
उनलाई धनगढी लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो
शुक्रबार, फागुन २९, २०८२
यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो ।
हत्या अभियोगमा पक्राउ
शुक्रबार, फागुन २९, २०८२
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार आपसी वादविवादको क्रममा भरतले कुटपिट गर्दा गम्भीर घाइते भएका सुरेनको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको खबर प्राप्त हुनासाथ उनलाई बिहीबार पक्राउ गरिएको हो ।
पानी परेसँगै घट्यो वायु प्रदूषण
शुक्रबार, फागुन २९, २०८२
बिहीबार मध्याह्नसम्म काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएकामा आज सोही समयमा बाह्रौँ स्थानमा झरेको छ । केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको थियो ।
डा. शेखर कोइरालाले चुनावी खर्च २२ लाख ३१ हजार
शुक्रबार, फागुन २९, २०८२
त्यसैगरी इन्धन खर्च १ लाख १६ हजार ३९ रुपैयाँ ५० पैसा, खाजा तथा खाना खर्च १६ हजार ६६० रुपैयाँ र मसलन्द खर्च ३५ हजार रुपैयाँ रहेको देखिन्छ।
इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन
शुक्रबार, फागुन २९, २०८२
रोजगारीको लागि दुबइमा रहेका इनिशाका बुवा छोरीको हत्याको खबर पाएपछि दुबईबाट भारत हुँदै सुर्खेत पुगेका छन् ।
साताको लोकप्रिय

