Harsamaya
हर समय
हर समय
सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप 
सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप  गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रुपमा नियुक्त गरेको हो । 
विद्युत् प्राधिकरणले विद्युत् महसुल घटाउने 
विद्युत् प्राधिकरणले विद्युत् महसुल घटाउने  गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत दिने र उच्च विद्युत् खपत गर्ने उत्पादनमूलक उद्योगलाई प्रतिस्पर्धी दरमा विद्युत् उपलब्ध गराउने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन प्रक्रिया अघि बढाएको हो ।
मन्त्री गौरी यादवको निर्देशनपछि उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन
मन्त्री गौरी यादवको निर्देशनपछि उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यले विभागले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
प्रधानमन्त्रीले लिए सुनसरीमा भएको घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ
प्रधानमन्त्रीले लिए सुनसरीमा भएको घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् ।
नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन 
नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्याउन सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन  सञ्चार मन्त्रालयमा आज आयोजित अन्तर निकाय छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायतका पदाधिकारीहरु उपस्थित थिए । 
विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब
विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी : चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब गत साउन १० गते आइतबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकाको ताला फुटाई मुख्य देवीको मूर्तिमा रहेका ४ थान बहुमूल्य गहनाहरू चोरी गरेको घटना सार्वजनिक भएको हो ।
ग्राण्ड बेकिङ हेरिटेजलाई एक लाख जरिवाना
ग्राण्ड बेकिङ हेरिटेजलाई एक लाख जरिवाना विभागका अनुसार ललितपुर महानगरपालिका–२, कुपन्डोलस्थित ग्राण्ड बेकिङ हेरिटे लाई उपभोक्ता संरक्षण ऐनको दफा ३८(२)(ङ) बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको हो ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु यसैगरी बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ ।
बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी (भिडियो)
बाघ संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री चौधरी (भिडियो) विश्व बाघ दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बाघ संरक्षणमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै अब संरक्षणसँगै व्यवस्थापनलाई पनि समान प्राथमिकता दिनुपर्ने बताइन् ।
कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता
कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) को ३२औँ कार्गो दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बाँनियाले आयात–निर्यात व्यापारलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन राज्यको भूमिका महत्वपूर्ण रहेको बताए । 
 कप्तानगञ्जमा सामाजिक सद्‍भाव कायम गर्न ९ दलको ७ बुदेँ अपिल
 कप्तानगञ्जमा सामाजिक सद्‍भाव कायम गर्न ९ दलको ७ बुदेँ अपिल रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आब्हानमा बसेको बैठक पछि संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ९ वटा दलले सामुहिक रूपमा ७ बुँदे अपिल जारी गरेका हुन । 
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि सो अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
Weather Update