Harsamaya
हर समय
हर समय
रास्वपामा बालेन्द्र शाह वरिष्ठ नेता मनोनीत, ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने
रास्वपामा बालेन्द्र शाह वरिष्ठ नेता मनोनीत, ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने बैठकले वडा तहदेखि केन्द्रसम्म सम्पन्न पहिलो महाधिवेशनको विस्तृत समीक्षा गर्दै लोकतान्त्रिक अभ्यासका क्रममा भएका कमजोरीहरूबाट सिक्दै समग्र प्रक्रियाको बृहत् अध्ययन गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची यस्तै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
 ‘पाथीभरा माता’  भन्ने पुरुष क्राउ
 ‘पाथीभरा माता’ भन्ने पुरुष क्राउ जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समीर थापा (आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने) लाई बुधबार राति करिब ८:३० बजे प्रहरीले नियन्त्रणमा लिएको हो।
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
बैंककबाट कस्मेटिक सामानमा लुकाएर ल्याएको ८  केजी गाँजा बरामद
बैंककबाट कस्मेटिक सामानमा लुकाएर ल्याएको ८  केजी गाँजा बरामद प्रहरीले उनीहरूको साथबाट ८.६६६ किलोग्राम थाई गाँजा, दुई थान राहदानी (पासपोर्ट) र दुई थान मोबाइल फोन बरामद गरेको छ।
पीडितको गोपनीयता उल्लंघन गरेको आरोपमा पत्रकार पक्राउ
पीडितको गोपनीयता उल्लंघन गरेको आरोपमा पत्रकार पक्राउ प्रहरीका अनुसार पासवानलाई पक्राउ गरी म्याद थपसमेत गरेर इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।
यात्रुवाहक हाइसबाट ३५ केजी चरेस फेला, एक पक्राउ
यात्रुवाहक हाइसबाट ३५ केजी चरेस फेला, एक पक्राउ प्रहरीका अनुसार हाइसको पछाडिको सिटमा रहेका दुई वटा कालो झोला र एउटा निलो रङको सुटकेस जाँच गर्दा ३५ केजी चरेसजस्तो देखिने कालो पदार्थ फेला परेको थियो।
हँसिया प्रहार गरी बुबाको हत्या
हँसिया प्रहार गरी बुबाको हत्या घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपित पक्राउ
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपित पक्राउ थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
जबरजस्ती करणीका फरार अभियुक्त डिपोर्टमार्फत नेपाल ल्याइए
जबरजस्ती करणीका फरार अभियुक्त डिपोर्टमार्फत नेपाल ल्याइए त्यसपछि एनसीबी काठमाडौं र एनसीबी दोहा (कतार) बीचको निरन्तर समन्वयमा राईलाई कतारमा पक्राउ गरिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई डिपोर्टमार्फत नेपाल ल्याइएको प्रहरीले जनाएको छ।
सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप 
सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप  गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई सदस्यका रुपमा नियुक्त गरेको हो । 
Weather Update