राज्यले चासो नदिए लाखे नाच लोप भएर जान्छ - ध्रुव बजिमय (भिडियोसहित)
आइतबार, साउन २५, २०८२
राक्षसलाई कामको बदलामा मासु र अण्डा दिने गरिन्थ्यो, नेवारी भाषामा मासुलाई ‘ला’ र अण्डालाई ‘खे’ भनिने भएकाले त्यस राक्षसलाई ‘लाखे’ भनिएको भन्ने पनि कथाहरुमा सुन्न पाइन्छ ।

आइएमई मोर्टसले ९ महिनामै गर्यो २ अर्ब २१ करोडको व्यापार
आइतबार, साउन २५, २०८२
साथै, कम्पनीले २०२२ मा दुई अर्ब ३७ करोड र आव २०२१ मा एक अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो । यो कम्पनी भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरण कम्पनीको रुपमा रहेको छ ।
-1754840819.jpg)
नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
आइतबार, साउन २५, २०८२
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र क्यानका अध्यक्ष चतुर्बहादुर चन्दले जर्सी सार्वजनिक गरेका हुन् ।

सुनचाँदीको अवैध कारोबारमा संलग्न ११ जना भारतीय पक्राउ
आइतबार, साउन २५, २०८२
पोखरा महानगरपालिकाका वडा नम्बर २,३,४ र ९ का एरियाहरूमा सुन तथा चाँदीको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले शुक्रबार उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो

१२ वर्षीया बालिकालाई बलात्कार करणी गरेको आरोपमा खगेन्द्र र गोविन्द पक्राउ
आइतबार, साउन २५, २०८२
उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकी जम्बुकाँधबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

चौतारामा मनाइयो गाईजात्रा
आइतबार, साउन २५, २०८२
युवाहरुको नेतृत्वमा आयोजित यस कार्यले पुरानो बजार क्षेत्रको सांस्कृतिक महत्वबारे स्थानीयवासीलाई सचेत गराएको आयोजकहरूले बताएका छन्।
-1754642437.jpg)
नागरिकको जीवन सहज भए आतंकवादको अवस्था आउँदैन : शक्ति बस्नेत (भिडियोसहित)
आइतबार, साउन २५, २०८२
यस्तै, उनले राज्यले जनतालाई आस्वस्त बनाउनको लागि जनतालाई विश्वासमा लानको लागि पूरा गर्नुपर्ने केही जिम्मेवारीका विषयहरुमा कमी अथवा समस्या आएपनि त्यसले उल्लेखित विषयलाई मलजल गर्ने बताए ।

क्रिकेटर ललित राजवंशीलाई मातृशोक
आइतबार, साउन २५, २०८२
ललितकी आमा ६३ वर्षीया शुभो राजवंशीको आइतबार निधन भएको हो

सामूहिक राजीनामा बोकेर गएका सांसदलाई देउवाको जवाफ : ‘म मिलाउँछु, विश्वासको मत नदिए कारबाही हुन्छ’
आइतबार, साउन २५, २०८२
लम्सालका अनुसार देउवाले मिलाउँछु भन्दै तत्काल राजीनामा नलिने बताएका थिए। साथै, उनले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिए कारबाही हुने चेतावनी समेत दिएका थिए।

निजी क्षेत्रलाई प्राथमिकतामा राख्नेक्रम सुरु भएको छ: अध्यक्ष ढकाल (भिडियोसहित)
आइतबार, साउन २५, २०८२
आइतबार काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा रहेको भन्दै अहिले क्रमश त्यो परिवर्तन हुदैँ गएको बताए ।

नौ किलो गाँजासहित थिङ पक्राउ
आइतबार, साउन २५, २०८२
पछिल्लो समयमा रौतहट प्रहरीले निगरानी बढाउन थालेपछि प्रतिबन्धित लागू औषध, संग्लन र कारोबारीहरु पक्राउ पर्न थालेका छन् ।

खनाल निवास पुगे नारायणकाजी, वामपन्थी एकताबारे छलफल
आइतबार, साउन २५, २०८२
यस क्रममा सच्चा लोकतन्त्रवादी शक्तिहरूलाई पनि साथ लिएर अगाडि बढ्नु आवश्यक रहेको विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।

सामाजिक सुरक्षा भत्ता नपाएपछि गुजरा नगरपालिकामा तालाबन्दी
आइतबार, साउन २५, २०८२
एक वर्षदेखिको बालपोषण भताको रकम बैंकले वितरण नगरेको स्थानीयले बताएका छन । सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकले कर्मचारीको अभाव देखाउने गरेको उनीहरुको गुनासो छ ।
साताको लोकप्रिय