विराटनगर पुगे गृहमन्त्री
बिहीबार, साउन १४, २०८३
विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका छन् ।
वीरगञ्जमा निषेधाज्ञा जारी
बिहीबार, साउन १४, २०८३
प्रशासनले निषेधाज्ञाको पालना गर्न सबै नागरिकसँग आग्रह गर्दै आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
सुनसरी–सिरहा घटनामा एमालेको सरकारमाथि प्रश्न, संवादबाट समाधान खोज्न आग्रह
बिहीबार, साउन १४, २०८३
पार्टीले ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश: ‘जातीय र धार्मिक सद्भाव कायम राखौँ’
बिहीबार, साउन १४, २०८३
कसैको गतिविधिबाट सामाजिक तथा धार्मिक सद्भावमा खलल पुग्न नहुने उनको भनाइ छ।
सिरहाको गोलबजारमा दुई पक्षबीच हिंसात्मक झडप, एक जनाको मृत्यु
बिहीबार, साउन १४, २०८३
झडपका क्रममा प्रदर्शनकारीले एक ग्यारेजबाट निकालेर ११ वटा मोटरसाइकलमा आगजनी गरेका छन्। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृत्यु, के छ पछिल्लो अवस्था ?
बिहीबार, साउन १४, २०८३
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
गम्भीर घाइते भएका हर्कबहादुर गजमेरको उपचारका क्रममा मृत्यु
बिहीबार, साउन १४, २०८३
१-०२-०६०प ९८६७ नम्बरको मोटरसाइकलले मङ्गलबार बिहान कानेपोखरी ५ घलेटोलका गजमेरलाई ठक्कर दिएको थियो ।
धनुषामा कर्फ्यू आदेश जारी
बिहीबार, साउन १४, २०८३
सो क्षेत्रमा जुलुस, प्रदर्शन, सभा, घेराउ गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सबैमा जानकारी गराएको छ ।
सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन?’
बिहीबार, साउन १४, २०८३
नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाउँदै उनले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र निष्पक्ष तथा विश्वसनीय छानबिन गर्नुपर्ने माग गरिन् ।
जेन्जी आन्दोलनका बेला जेलबाट भागेका लागूऔषध कारोबारी कृष्ण यादव पक्राउ
बिहीबार, साउन १४, २०८३
तर हिरासतबाट फरार भएपछि उनी भारततर्फ लुकेर बसेको र त्यहींबाट आलु–प्याजको बोराभित्र लुकाएर काठमाडौंसम्म लागूऔषध पठाउने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ।
कप्तानगञ्ज घटनामा प्रधानमन्त्री र गृहमन्त्री मौन
बिहीबार, साउन १४, २०८३
अभिभावको जिम्मेवारीबाट भाग्न खोजेको आरोप लगाउनुभयो । उक्त घटनाका बिषयमा सरकारले तत्काल सदनमा जानकारी गराउन उनले माग गरे ।
११ जनाको सवारी दुर्घटनामा मृत्यु, ५४ जना घाइते
बिहीबार, साउन १४, २०८३
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ५४ जना घाइते भएका छन्।
साताको लोकप्रिय

