विदेशीहरूले नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् : मन्त्री पाण्डे [भिडियो]
बुधबार, असार ३२, २०८२
उनले भने, ‘नेपाल अब नेपाल भित्र मात्रै छैन । नेपालको परिचय विश्वभरि फैलिँदै गएको छ । नेपालीहरू संसारभरी रहेका छन् । त्यस कारण पनि नेपाल विश्वभरि फैलिएको छ । नेपालप्रति मानिसहरुको चासो पनि बढेको छ, यसकारण पनि नेपाल फैलिएको छ ।’
नेप्से २८ सय बिन्दु नजिक, १४ अर्बको कारोबार
बुधबार, असार ३२, २०८२
यसदिन माइखोला हाइड्रो पावर लिमिटेडको शेउयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७८.२७ प्रतिशतले घटेर ९१५.९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी नारायणी डेभ्लप्मेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ४९.०७ रुपैयाँले घटेर १६४३.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
भ्रष्टाचार गरेको पुष्टि भए जो सुकैलाई पनि कारबाही हुन्छः सञ्चारमन्त्री गुरुङ [भिडियो]
बुधबार, असार ३२, २०८२
‘यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला,’उनले भने, ‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्नेकुरा रहँदैन ’ उनले भने ।
कल्याणपुरका मेयर साह १ लाख घुससहित रंगेहात पक्राउ
बुधबार, असार ३२, २०८२
तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए ।
यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफलमा छौं : यातायातमन्त्री दाहाल
बुधबार, असार ३२, २०८२
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि छलफल गरिरहेको बताएका छन् ।
डेंगी नियन्त्रणमा सचेतना नै मुख्य उपाय : मन्त्री पौडेल (भिडियोसहित)
बुधबार, असार ३२, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।
वनमन्त्री शाहीले गरे एक बर्षे कार्यकालको उपलब्धि सार्वजानिक
बुधबार, असार ३२, २०८२
वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।
मुगुको छाँयानाथ नगरपालिकाले दियो बिहीबार सार्वजनिक बिदा
बुधबार, असार ३२, २०८२
मुगुको छाँयानाथ रारा नगरपालिकाले बिहीबार स्थानिय सार्वजनिक बिदा दिने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले साउन १ गते सार्वजनिक बिदा दिने निर्यण गरेको हो ।
नेपाल–भारत सीमा नाका बन्द हुने
बुधबार, असार ३२, २०८२
उनका अनुसार दार्चुलाको पुलघाट नाका साउन ५ गते बेलुकादेखि जुलाई साउन ८ गते बिहानसम्म बन्द हुनेछन् । यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए ।
ऊर्जा विज्ञ अधिकारीलाई ऊर्जा ज्योती सम्मान
बुधबार, असार ३२, २०८२
नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक एवं ऊर्जा विज्ञ प्रबल अधिकारीलाई इप्पान ऊर्जा ज्योती सम्मान–२०८२ प्रदान गरिएको छ ।
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले सपथ लिँदै
बुधबार, असार ३२, २०८२
न्यौपाने राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन् । घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।
रुसद्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमणक
बुधबार, असार ३२, २०८२
रूसी आक्रमणको प्रतिवाद गर्दै युक्रेनले सोही दिन १७८ वटा रूसी ड्रोनहरू खसालेको छ । रूसी वायु रक्षा एकाइहरूले सोही अवधिमा सात युक्रेनी बम, रकेट र १०३ फिक्स्ड–विङ ड्रोनहरू रोकेको मन्त्रालयले जनाएको छ ।
साताको लोकप्रिय

![विदेशीहरूले नेपालको सम्पदा र अभिलेखको बारेमा चासो राख्ने गर्छन् : मन्त्री पाण्डे [भिडियो]](https://www.harsamaya.com/uploads/posts/Badri-pande-1747747808.jpg)