पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ - २०८२ हुदैँ (भिडियोसहित)
सोमबार, चैत २५, २०८१
पोखरा वडा नं.१७ मा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ -२०८२ आयोजना हुदैँछ ।
बेग्लै भवनमा बर्थिङ सेन्टर
सोमबार, चैत २५, २०८१
बसबरिया गाउँपालिका-१, मानपुरमा बर्थिङ सेन्टरको बेग्लै भवन निर्माण गरिएको छ।
साहित्य, सङ्गीत र विज्ञान क्षेत्रका साधक सम्मानित
सोमबार, चैत २५, २०८१
रमा-कृष्ण सृजना प्रतिष्ठानले साहित्य, सङ्गीत र विज्ञान क्षेत्रका विशिष्ट प्रतिभालाई एक समारोहबिच सम्मानित तथा पुरस्कृत गरेको छ ।
लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि
सोमबार, चैत २५, २०८१
कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण' भन्ने नाराका साथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जानकारी दिएको छ ।
एक सय ९८ आरोहीलाई हिमाल आरोहण अनुमति
सोमबार, चैत २५, २०८१
हालसम्म सात समूहबाट १७ महिलासहित ७७ जनाले सगरमाथा (८,८४८.८६ मि) आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
समयमै काम नसक्नेको पेस्की फिर्ता
सोमबार, चैत २५, २०८१
समयमै काम नसक्ने निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालय स्याङ्जाले कारबाही गरेको छ।
विद्यालयलाई आर्थिक सहायता
सोमबार, चैत २५, २०८१
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनहरी बिलिभर्स इङ्ग्लिस स्कुललाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आर्थिक सहायता प्रदान गरेको छ।
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध
सोमबार, चैत २५, २०८१
उमराह भिसा अप्रिल १३ सम्म उपलब्ध हुनेछ । साउदी अरेबियाका अधिकारीहरूले भने कि विदेशीहरू यस महिनाको १३ तारिख अर्थात अप्रिल १३ सम्म मात्र उमराह भिसाका लागि आउन सक्छन्। १३ अप्रिलपछि उमराह भिसा रोकिने छ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
सोमबार, चैत २५, २०८१
यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ३०, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ३०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ७०, चमसुरको साग रु ९०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो...
शिक्षक महासंघको आजदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल
सोमबार, चैत २५, २०८१
यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरूलाई आग्रह गरेको छ।
अर्थसहित तीनवटा समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
सोमबार, चैत २५, २०८१
जसअनुसार अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ, जुन बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर
सोमबार, चैत २५, २०८१
यसैगरी युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा तोकिएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा पानी पर्न सक्ने
सोमबार, चैत २५, २०८१
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
साताको लोकप्रिय

