Harsamaya
हर समय
हर समय
जलविद्युत क्षेत्रको दिगो विकासका लागि मन्त्रालय तयार छ :मन्त्री शाही [भिडियो]
जलविद्युत क्षेत्रको दिगो विकासका लागि मन्त्रालय तयार छ :मन्त्री शाही [भिडियो] सोही कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मन्त्रालय प्रष्ट उद्देश्यका साथ अगाडि बढेको भन्दै मार्गचित्रमा उल्लेख भए अनुसार काम गरिरहेको बताए ।  
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा [भिडियो]
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा [भिडियो] उनले भने,‘लगानीकर्तालाई सहज वातावरण बनाउनुपर्छ । दुःख दिने भन्ने त कुरै छैन् । स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ ।’
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने सम्झौता अनुसार उक्त केन्द्रबाट अन्तरराष्ट्रिय स्तरको नवीन प्रविधि सहित सुलभ, गुणस्तरीय तथा बहु आयामिक एकीकृत मानसिक स्वास्थ्य सेवा सम्बन्धी कार्यक्रमहरू संचालन गरिनेछ।
गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो वर्ष दिनको उपलब्धिहरू
गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो वर्ष दिनको उपलब्धिहरू ‘आमजनताको चाहनाअनुसार राष्ट्रिय हितको रक्षा गर्न भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य दलहरूलाईसमेत सहभागी गराई बनेको वर्तमान सरकार नीतिगत र कानुनी सुधारको पाटोलाई पनि प्राथमिकतामा राखेर अघि बढेको छ । 
के छ आज सुनचाँदीको भाउ ? 
के छ आज सुनचाँदीको भाउ ?  सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
बरुण हाइड्रोपावरको हकप्रद सेयर आज देखि निष्कासनमा
बरुण हाइड्रोपावरको हकप्रद सेयर आज देखि निष्कासनमा गत जेठ २१ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि अगामी साउन १९ गते सम्म आवेदन दिन पाउनेछन् ।
युक्रेनलाई हतियार दिएर समर्थन गर्ने ट्रम्पको वाचा, रूस विरुद्ध कर लगाउने धम्की 
युक्रेनलाई हतियार दिएर समर्थन गर्ने ट्रम्पको वाचा, रूस विरुद्ध कर लगाउने धम्की  प्याट्रियट वायु रक्षा प्रणाली सहित केही सैन्य उपकरणहरू केही दिन भित्र युक्रेनमा आइपुग्ने ट्रम्पले बताएका छन् । उनले थपे कि केही युरोपेली देशहरूले आफ्नो प्याट्रियट वायु रक्षा प्रणाली युक्रेनमा स्थानान्तरण गर्नेछन् ।
घुस डिलमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए पदबाट राजीनामा
घुस डिलमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए पदबाट राजीनामा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा दिएको बताएका हुन् । 
धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियारले सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर यादव, तत्कालीन लेखापाल शिव कुमार झा र उक्त पालिकाकाका पशु सेवा शाखाका प्रमुख राज किशोर सल्हैता १४ लाख ७७ हजार ५ सय बिगो माग गरेको छ ।
बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी
बिपी राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध, खुलाउने प्रयास जारी वर्षा लागेसँगै बाढी र लेदोले बिपी राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । वर्षाका कारण माथिबाट  लेदो सहितको बाढी आउँदा सडक अवरुद्ध हुने गरेको छ । गएको असोज महिनामा आएको बढी पहिरोले सो सडकको रोशी खोला क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ ।
कस्तो रह्यो परराष्ट्र मन्त्रीको एक वर्षे कार्यकाल ?
कस्तो रह्यो परराष्ट्र मन्त्रीको एक वर्षे कार्यकाल ? विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिताका साथै द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताहरूमा मन्त्री राणाले नेपालका राष्ट्रिय एजेन्डाहरू राख्नुका साथै राष्ट्रिय स्वार्थका पक्षमा वकालत गरिरहेकी छन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो प्रतिकिलो ४३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ कायम भएको छ ।
Weather Update