सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने
शनिबार, चैत २३, २०८१
उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताए । उनले कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याई हाल्ने अठोट गरेको समेत बताए ।
काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अब ‘स्मार्ट बोर्ड’
शनिबार, चैत २३, २०८१
महानगर गौरव योजनाअन्तर्गत गरीखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड रुपैयाँ विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले जानकारी दिए ।
बाजुरामा पुरुषको शव फेला
शनिबार, चैत २३, २०८१
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ। उनका आफन्तले हत्याको आशंका गरेकाले घटना कसले गरेको हो वा आफैँ लडेर खोलामा परेका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताए।
लुभुमा पहिलो पटक कुमारीको सामूहिक पूजा (भिडियोसहित)
शनिबार, चैत २३, २०८१
ललितपुरको महालक्ष्मी नगरपालिका - ९ लुभुमा कुमारी पूजा गरिएको छ । लुभुमा रहेको महालक्षमी र महाभैरव मन्दिरको प्रांगणमा शनिबार ५७ जना कुमारीको पूजा गरिएको हो ।
चरेससहित एक पक्राउ
शनिबार, चैत २३, २०८१
यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्य लय बाराले जनाएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भारतीय एम्बुलेन्समा अवैध ट्रामाडोल क्याप्ससुल बरामद, चार पक्राउ
शनिबार, चैत २३, २०८१
शनिबार वीरगञ्जबाट काठमाडौं आउदै गरेको बीआर०५पीआर०४२१ नम्बरको भारतीय एम्बुलेन्समा ९४ हजार ८० थान क्याप्सुलसहित तीन थान मोबाइल बरामद गरिएको हो ।
व्यवसाय धरापमा पर्नु भनेको राज्य धरापमा पर्नु हो : मन्त्री भण्डारी
शनिबार, चैत २३, २०८१
साथै उनले जब नेपालको उद्योग र व्यवसाय फस्टाउँछ तब देशको अर्थतन्त्र समृद्ध हुने बताए । उनले उद्योग भएन, व्यवसाय भएन भने रोजगारी कहाँबाट सिर्जना हुन्छ भन्दै प्रश्न गरे ।
यस्ता छन् नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरू
शनिबार, चैत २३, २०८१
थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबिच दुईवटा सरकारी तथा छ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बताएका छन् ।
भूकम्पमा घाइते भएकामध्ये तीन जना डिस्चार्ज, अन्यको उपचार हुँदै
शनिबार, चैत २३, २०८१
घाइते भएकाहरूमध्ये जाजरकोटका तीन जना उपचार पश्चात् डिस्चार्ज भएका र जाजरकोटका तीन जना तथा रुकुम (पश्चिम)का दुई जना गरी पाँच जनाको हाल स्थानीय तथा जिल्ला अस्पतालमा उपचार चलिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ ।
ललितपुरको लामाटारमा खुल्यो डिएसआर जिम
शनिबार, चैत २३, २०८१
डेढ करोड लगानीमा लामाटारमा खोलेको दोस्रो जिममा मानिसहरूको आकर्षण रहेको सञ्चालक थापाले बताए । ललितपुरको हरिसिद्धिका थापा १० वर्षदेखि जिममा नै आफ्नो भविष्य खोजिरहेका थिए । ‘यसो साथीहरू गफ गर्दा गर्दै जिम खोलौं भन्ने सल्लाह भयो’, उनले भने, ‘सोही अनुसार लामाटारमा जिम खोलेका छौं।’
‘देशमा राजतन्त्र ल्याउने ठाउँ नै छैन, कहाँबाट ल्याउनु ?’
शनिबार, चैत २३, २०८१
साथै उनले अहिलेको सापेक्षतालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमै जानु उपयुक्त हुने बताए । उनले एउटा कसैले चाहँदैमा राजा नआउने र राजा ल्याउनको लागि हरेका दलभित्र बहस हुनुपर्ने बताए ।
भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्म
शनिबार, चैत २३, २०८१
परिषद्को भृकुटीमण्डप व्यवस्थाप विभागले ५१ संस्था/व्यक्ति/व्यवसायीहरुको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखादेखि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको नाम समेत छ ।
सोमबारसम्म रवि प्रहरी हिरासतमै रहने
शनिबार, चैत २३, २०८१
सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ ।
साताको लोकप्रिय

