Harsamaya
हर समय
हर समय
अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरोको भाउ,  यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अमेरिकी डलरको भाउ बढ्दा घट्यो युरोको भाउ,  यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ ०० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ०१  पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
आज साउनको पहिलो दिन , कुन राशिका लागि शुभ ?
आज साउनको पहिलो दिन , कुन राशिका लागि शुभ ? म्दानीका स्रोतहरू बढ्नेछन् र आर्थिक स्थिति बलियो हुनेछ।  सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
नेपालमा लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ : मन्त्री भण्डारी [भिडियो]
नेपालमा लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ : मन्त्री भण्डारी [भिडियो] बुधबार काठमाडौंमा आयोजित महत्वपूर्ण व्यवसायिक व्यक्तिको सम्मान एवं सुशोभन समारोहमा उनले पछिल्लो समय लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको भन्दै अब नेपाली वस्तुलाई निर्यात गर्ने र आयातलाई प्रतिस्थापन गर्ने तहमा अगाडि बढ्ने बताए । 
काठमाडौं नगर सभाको १७औँ अधिवेशनबाट दुई वटा विधेयक स्वीकृत [भिडियो]
काठमाडौं नगर सभाको १७औँ अधिवेशनबाट दुई वटा विधेयक स्वीकृत [भिडियो] यसको साथै, उनले आज नगर सभामा प्रस्तुत भएका ९ वटा कार्यसूची मध्य, कार्यसूची नम्बर १, २, ३, ४, ८ र ९ मा भएको प्रस्तावहरू संशोधन सहित पारित भएको र प्रस्ताव नम्बर ५, ६ र ७ पेश मात्र भएको घोषणा गरेका छन् । 
आधुनिक न्याय प्रणाली समृद्ध बनाउन न्यायिक मान्यता जोगाउनु पर्छ : प्रधानन्यायाधीश  [भिडियो]
आधुनिक न्याय प्रणाली समृद्ध बनाउन न्यायिक मान्यता जोगाउनु पर्छ : प्रधानन्यायाधीश  [भिडियो] उनले भने, ‘आधुनिक न्याय प्रणालीलाई गर्भिलो र समृद्ध बनाउनु छ भने हाम्रा न्यायिक मान्यता, न्यायिक सभ्यता, संस्कार, सम्पदा जोगाउनु पर्छ । यसको संरक्षण गर्नै पर्छ ।’
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण 
नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण  सपथ कार्यक्रममा उपसभापति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल सहभागी थिए ।
सिनामंगलमा रहेको चिनियाँ कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद
सिनामंगलमा रहेको चिनियाँ कारखानामा प्रहरीको छापा, दुई करोडको सामान बरामद गोप्य सूचनाको आधारमा गएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो साढे ४ बजे सो घरमा छापा मारेको हो। यस क्रममा ३८ वर्षीय चिनियाँ नागरिक यु वाङ पक्राउ परेका छन्।
देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुर्याउनु चुनौती रहेको छ : सभापति देउवा [भिडियो]
देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुर्याउनु चुनौती रहेको छ : सभापति देउवा [भिडियो] ‘सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै सुविधा पनि विस्तार गर्नुपर्ने खाँचो छ । दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ । शैक्षिक सचेतनामूलक कार्यक्रमका माध्यमबाट शिक्षा नवप्रवर्तन, सिकाई सामग्री, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धि, विद्यार्थीका लागि खेल सामग्री व्यवस्थापन, अनुशासन जस्ता विषयमा ध्यान दिनसके समग्र...
पेस्तोल देखाएर लुटपाट गर्ने भारतीय नागरिक यसरी पक्राउ परे [भिडियो]
पेस्तोल देखाएर लुटपाट गर्ने भारतीय नागरिक यसरी पक्राउ परे [भिडियो] जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले मुखिया पेशेवर लुटेरा रहेको र भारतमा पनि उनी माथि ९÷१० वटा मुद्दा रहेको जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू  [भिडियो]
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू  [भिडियो] फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि मिति २०८२ /३ /२९ देखि चार महिनाका लागि थप गर्ने।
जसपाले फिर्ता लियो समर्थन,  सरकार अल्पमतमा
जसपाले फिर्ता लियो समर्थन,  सरकार अल्पमतमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्षसहित यसअघि नै केन्द्रीय कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिन निर्देशन दिए अनुसार आज समर्थन फिर्ता लिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत
नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत बैठकमा कुलपति ओलीले संस्कृत नेपालको संस्कृतमा विनय र पात्रतासहित समृद्ध सम्पदा भएकाले यसको संरक्षण र प्रवर्द्धनसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताएका छन्  ।
Weather Update