एमालेले बोलायो सचिवालय बैठक
मंगलबार, भदौ १७, २०८२
उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने बताए ।
संघीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित
मंगलबार, भदौ १७, २०८२
अब राष्ट्रियसभाबाट पारित भएको यो विधेयक प्रतिनिधिसभामा जानेछ । प्रतिनिधिसभाले राष्ट्रियसभाले गरेको संशोधन स्वीकार वा अस्वीकार गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने छ ।
‘इच्छा हुँदाहुँदै महिलाहरु राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति छ’ (भिडियोसहित )
मंगलबार, भदौ १७, २०८२
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले पनि महिलाहरु इच्छा हुँदाहुँदै राजनीतिबाट पछाडि हट्नुपर्ने स्थिति रहेको बताएकी छन् ।
लहानमा दुई छोरालाई विष खुवाएर आमाले आत्महत्या गरेको आशंका
मंगलबार, भदौ १७, २०८२
उनले भने, ‘शवको अवस्था हेर्दा विष सेवनपछि रञ्जिताले आत्महत्या गरेजस्तो देखिन्छ । यद्यपि, थप अनुसन्धान र परीक्षणपछि मात्रै घटनाको यथार्थ स्पष्ट हुनेछ ।’
प्रधान सेनापति ट्रफि २०८२ प्रतियोगिता सुरु (भिडियो)
मंगलबार, भदौ १७, २०८२
आज प्रधान सेनापति ट्रफि २०८२ खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । मंगलबार जङ्गी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति अशोक राज सिग्देलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
संघ-संस्था दर्ता, नियमन तथा व्यवस्थापन विधेयकमाथि रामेछापका नागरिक संस्थाको आपत्ति (भिडियोसहित)
मंगलबार, भदौ १७, २०८२
नेपाल सरकारले तयार गरेको संघ-संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदाका विभिन्न बुँदा माथि रामेछापका नागरिक संस्थाहरूले असहमति जनाएका छन् ।
सुकुना बहुमुखी क्याम्पसको ताला खुल्यो, स्ववियू सभापतिले गरे २० हजार फिर्ता (भिडियोसहित)
मंगलबार, भदौ १७, २०८२
मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)कै बहुमत सदस्यहरुले लगाएको तालाबन्दी खोलिएको छ ।
सिन्धुलीमा सवारी दुर्घटनामा परेर युवकको मृत्यु, एकको अवस्था गम्भीर
मंगलबार, भदौ १७, २०८२
मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ । निजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रयामा लिइएको छ ।
तीन करोडभन्दा बढी रकम र सुनसहित ७६ वर्षीय विनोद पक्राउ
मंगलबार, भदौ १७, २०८२
आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको थियो ।
एमाले सिन्धुपाल्चोको विवाद छताछुल्ल, बाह्रबिसेमा दुई समानान्तर कमिटी
मंगलबार, भदौ १७, २०८२
जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको उपस्थितिमा भएको बन्दसत्रबाट बमबहादुर तामाङ अध्यक्ष, कल्याणी घिसिङ उपाध्यक्ष र शीतल मोक्तान सचिवसहित ४२ सदस्यीय नगर कमिटी घोषणा गरिएको छ।
कञ्चनपुरमा नदीमा बगेर एक जना बेपत्ता
मंगलबार, भदौ १७, २०८२
बेदकोट नगरपालिकास्थित बल्मा नदीमा बगेर एक जना बेपत्ता भएका छन् ।
नेप्सेसँगै घट्यो कारोबार रकम
मंगलबार, भदौ १७, २०८२
यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दिखोला जलविद्युत आयोजना र हिमालयन डिस्टिलरीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
‘एससिओ सम्मेलन विश्वव्यापी सहयोगमा नयाँ युगको सुरुवात हो’
मंगलबार, भदौ १७, २०८२
चीनक राष्ट्रपतित्वलाई नवप्रवर्तन संचालित विकासलाई अगाडि बढाउने अवसरको रुपमा रहेको बताउँदै उनले भने,‘चीनले हरित ऊर्जा र कृत्रिम बुद्धिमत्तामा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ, आर्थिक परिदृश्यलाई फराकिलो बनाउँदै संस्थागत लचिलोपनलाई सुदृढ पार्नेछ ।’
साताको लोकप्रिय

