बाजुराको बडिमालिकामा (एडिबी) को सहयोगमा पदमार्ग निमार्ण गरिने
शुक्रबार, भदौ २०, २०८२
बाजुराको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र बडीमालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गरिने भएको छ ।
सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध प्रेस सेन्टर नेपालको विरोध
शुक्रबार, भदौ २०, २०८२
सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै सेन्टरले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नाडाको विशेष साधारण सभा हाललाई स्थगित
शुक्रबार, भदौ २०, २०८२
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आगामी विशेष साधारण सभा हाललाई स्थगित गरिएको छ । बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो।
यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य
शुक्रबार, भदौ २०, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिले कृषि उपजहरूको अधिकतम थोक मूल्य सार्वजनिक गरेको हो ।
एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
शुक्रबार, भदौ २०, २०८२
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । तीन दिनसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्ने छन् ।
आज अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै
शुक्रबार, भदौ २०, २०८२
आज अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै छ।
संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्दै
शुक्रबार, भदौ २०, २०८२
सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ।
मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
शुक्रबार, भदौ २०, २०८२
हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ ।
नेपालमा २६ सामाजिक सञ्जाल बन्द : फेसबुकदेखि युट्युबसम्म पहुँच रोकियो
शुक्रबार, भदौ २०, २०८२
नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालहरु आजदेखि निष्क्रिय भएका छन्। नेपाल सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेशपछि नेपाल टेलिकम र एनसेलले आफ्ना नेटवर्कमार्फत २६ वटा सामाजिक सञ्जाल बन्द गरेका हुन्।
आजको दिनमा तपाईँको भाग्य कस्तो छ ?
शुक्रबार, भदौ २०, २०८२
आज २०८२ भदौ २० गते शुक्रबार । नयाँ अवसर, चुनौती र प्रेमसम्बन्धी अनपेक्षित मोडसँग आजको दिन १२ राशिका लागि फरक-फरक रहनसक्छ। कुनै राशिले आर्थिक लाभ र मानसम्मान प्राप्त गर्नेछन् भने कतिपयका लागि पारिवारिक सन्तुलन र स्वास्थ्यप्रति ध्यान दिनुपर्ने संकेत मिलेको छ।
डलर स्थिर, युरो–पाउन्डमा उतारचढाव : आजको विदेशी मुद्राको दर सार्वजनिक
शुक्रबार, भदौ २०, २०८२
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलर करिब स्थिर रहँदा युरो र पाउन्डमा सामान्य उतारचढाव देखिएको छ।
प्रहरीको ध्वनि प्रदूषण नियन्त्रण अभियान : ‘बिहान’, ‘राति’,‘अबेर’ भनेको कति बजे हो ?
बिहीबार, भदौ १९, २०८२
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत शहरवासीहरुलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न सबैलाई आग्रह गरेको छ ।
सामाजिक संजाल बन्द गरेर सरकार सरकार उल्टो बाटो हिँड्यो, पुनर्विचार गरियोस् : गगन थापा
बिहीबार, भदौ १९, २०८२
उनले सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाउन आग्रह गरेका छन् ।
साताको लोकप्रिय

