Harsamaya
हर समय
हर समय
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति शेखरको कडा आपत्ति
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति शेखरको कडा आपत्ति यस्तो कदम तुरुन्त सच्याउन उनले माग गरेका छन् ।  ‘यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु’उनले भनेका छन् ।
मेटाले माग्यो नेपालमा दर्ता हुनको लागि आवश्यक कागजातको सूची
मेटाले माग्यो नेपालमा दर्ता हुनको लागि आवश्यक कागजातको सूची बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
अमेरिकाद्वारा नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण
अमेरिकाद्वारा नेपाली सेनालाई स्काई ट्रक हस्तान्तरण परराष्ट्र मन्त्री राणाले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद समेत दिएकी छन् । 
महोत्तरीमा दिवा खाजामा छेपारो फेला, दर्जनौं विद्यार्थी बिरामी (भिडियोसहित)
महोत्तरीमा दिवा खाजामा छेपारो फेला, दर्जनौं विद्यार्थी बिरामी (भिडियोसहित) यता, दर्जनौ विद्यार्थीलाई बेहोस हुन थालेपछि अभिभावकहरुले आफ्ना बच्चाहरुलाई प्रादेशिक अस्पताल जनकपुर ल्याएर उपचार गराइरहेका छन् ।
निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने
निजी विद्यालय संचालकहरु आन्दोलनमा उत्रिने उनले निजी विद्यालयहरूको योगदानलाई उपेक्षा गर्दै सरकारले जबर्जस्ती नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाए ।
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ६० जनाको मृत्यु
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ६० जनाको मृत्यु नाइजेरियामा डुंगा दुर्घटना बारम्बार हुने गर्छन्, जसको प्रमुख कारणहरूमा अत्यधिक भार, खराब मौसम र सञ्चालनमा त्रुटि पर्ने गरेका छन् ।
नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै, टिकट दर तोकियो (भिडियो)
नेपाल–बङ्गलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै, टिकट दर तोकियो (भिडियो) अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बङ्गलादेशबीच दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएका छन् ।
बजेट विनियोजन संघीयताको मर्म अनुसार नभएको गुनासो (भिडियोसहित)
बजेट विनियोजन संघीयताको मर्म अनुसार नभएको गुनासो (भिडियोसहित) संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा लुम्बिनी प्रदेश अन्तर्गत भएका अनुगमन एवम् अन्तक्र्रियाको प्रतिवेदनमाथि छलफल गरिएको छ ।
माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउने (भिडियोसहित)
माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउने (भिडियोसहित) नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयन, कार्यविभाजन, अभियान र महिला सम्मेलनको बारेमा छलफल भएको छ ।
मधेश प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
मधेश प्रदेशमा शुक्रबार सार्वजनिक बिदा मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बरालले एक सुचना जारी गर्दै भोली मधेश प्रदेश भरी सार्वजनिक बिदा रहेको जानकारी दिएका छन् । 
राप्ती संरक्षणको लागि दीर्घकालीन समाधानतर्फ सरकार अग्रसर छ : मन्त्री खड्का
राप्ती संरक्षणको लागि दीर्घकालीन समाधानतर्फ सरकार अग्रसर छ : मन्त्री खड्का ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले राप्तिसोनारी वडा नम्बर १ कुसुमदेखि नरैनापुर ६ गंगापुरसम्मको राप्ति नदी तटबन्धनका लागि पछिल्ला तीन वर्षमा भारत सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबाट गरी २३ अर्ब रुपैयाँभन्दा बढी विनियोजन भएको बताएका छन् ।
संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता
संसदीय सुनुवाइ समितिको सभापति पदमा रामहरि खतिवडाको मनोनयन दर्ता बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन् । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको निर्वाचन शुक्रबार हुँदैछ । 
Weather Update