उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा: अध्यक्ष रामहरी कार्की [भिडियोसहित]
बिहीबार, भदौ १९, २०८२
उनका अनुसार केरुङमा हाल सामान बोकेका करिब चार सयदेखि पाँच सय ट्रक रोकिएका छन् ।
नेप्से १५.६४ अंकले घट्यो
बिहीबार, भदौ १९, २०८२
यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ५.०९ प्रतिशतले बढेर ३७६०.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सुचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन (भिडियोसहित)
बिहीबार, भदौ १९, २०८२
सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्यवन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले जानकारी दिएका छन् ।
इम्बोस्ड नम्बर प्लेट जडान नगरे सरकारले तत्काल जरिवाना र कारवाही नगर्ने
बिहीबार, भदौ १९, २०८२
यस्तै, उनले आफूलाई अनुकुल भएको समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गरि डिजिटलाइजेशनको कार्यमा सहयोग गर्न समेत सबैलाई अनुरोध गरेका छन् ।
फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय
बिहीबार, भदौ १९, २०८२
आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
धम्कीपूर्ण शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्नु गलत : सांसद चौधरी
बिहीबार, भदौ १९, २०८२
प्रतिनिधि सभाको बैठकमा बोल्दै सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा असहमति नभएको बताउँदै सरकार धम्कीमा उत्रिएर जनहित विपरीत काम गर्न खोजेको बताए ।
दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ (भिडियोसहित)
बिहीबार, भदौ १९, २०८२
उनले महासंघको बैठक भोलि(शुक्रबार) बसी नयाँ कार्यक्रमहरुको सार्वजानिक गर्ने जानकारी समेत दिए ।
नेपाल प्रहरीले गर्यो वातावरण प्रदुषण रोक्न अनुरोध
बिहीबार, भदौ १९, २०८२
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनि प्रदुषणणले मानिसको मानसिक र शारिरिक स्वास्थ्यमा असर पर्ने हुँदा वातावरण प्रदुषण रोक्न अनुरोध गरेको हो ।
नियमन कमजोर हुँदा सहकारीमा समस्याहरु आए : मन्त्री अधिकारी (भिडियोसहित)
बिहीबार, भदौ १९, २०८२
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन अनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अगाडि बढेको बताएका छन् ।
शिवश्री हाइड्रोपावरको हकप्रद सेयर निष्कासन खुला
बिहीबार, भदौ १९, २०८२
शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘रिमै’को प्रिमियर
बिहीबार, भदौ १९, २०८२
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।
क्रसर व्यवसायीहरूले भने : अव्यवहारिक नीतिले उद्योग संकटमा परे
बिहीबार, भदौ १९, २०८२
महासंघले प्रधानमन्त्री, मुख्यसचिव, उद्योग तथा वाणिज्य मन्त्रालय, वन तथा वातावरण मन्त्रालयलगायतका सरोकारवाला निकायसँग निरन्तर छलफल भइरहेको जनाएको छ ।
नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिन्ह प्रदान (भिडियोसहित)
बिहीबार, भदौ १९, २०८२
सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन् ।
साताको लोकप्रिय

![उत्तरतर्फका दुबै नाका ठप्प हुँदा चाडपर्व लक्षित सामान आयातमा कठिनाइ, व्यवसायीहरु मारमा: अध्यक्ष रामहरी कार्की [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/Ram-Hari-Karki--1756981321.jpg)