Harsamaya
हर समय
हर समय
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता नेपाल भारोत्तोलन संघ र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच खेलाडी उपचारका लागि सम्झौता भएको छ ।
बुङ्गल हाइड्रो पावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन
बुङ्गल हाइड्रो पावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन बुङ्गल हाइड्रो पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ २०) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर जारी गरेको थियो ।
इन्डो-नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि
इन्डो-नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि समृद्धि स्कुलको आयोजनामा इन्डो-नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
‘प्रधानमन्त्रीको चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गरेको छ’ (भिडियोसहित)
‘प्रधानमन्त्रीको चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गरेको छ’ (भिडियोसहित) प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणले अन्तर्राष्ट्रियजगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको बताएका छन् ।
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड
कोल्टी आधारभूत अस्पतालाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’को अवार्ड बाजुराको पुर्वी उत्तरी भेगको बुढिनन्दा नगरपालिका कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल यस बर्षको ‘स्वास्थ्य खवर हेल्थ’अवार्ड अन्तर्गत स्वास्थ्य संस्था विधामा ‘उत्कृष्ट स्वास्थ्य संस्था’को रुपमा पुरस्कृत भएको छ।
पार्टीप्रति प्रतिबद्ध सबैलाई बिनाभेदभाव सदस्यता वितरण गर्न जनसम्पर्क समितिहरुलाई समन्वय विभागको निर्देशन
पार्टीप्रति प्रतिबद्ध सबैलाई बिनाभेदभाव सदस्यता वितरण गर्न जनसम्पर्क समितिहरुलाई समन्वय विभागको निर्देशन नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिएको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो ।
एएफसी यू–२३ एसियन कप छनोट ः पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित
एएफसी यू–२३ एसियन कप छनोट ः पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ।
पर्यावरणीय नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मञ्चन हुँदै
पर्यावरणीय नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मञ्चन हुँदै एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक ‘खमारीः मौन संवाद’ भदौ १९ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ ।
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै नेकपा एमालेको सचिवालय बैठक आज(बिहीबार) बस्दैछ ।
दुई वटा संसदीय समितिको बैठक बस्दै , यस्तो छन् कार्यसूची
दुई वटा संसदीय समितिको बैठक बस्दै , यस्तो छन् कार्यसूची संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा उपसमितिको बैठक आज बस्दै छन् ।
Weather Update