आजको राशिफल : नयाँ अवसर, प्रेमको चमक र सफलता बोकेको दिन
बिहीबार, भदौ १९, २०८२
आज २०८२ भदौ १९ गते बिहीबार। आजको दिन धेरैका लागि नयाँ अवसर, पारिवारिक खुसी र आत्मविश्वास बढाउने दिनको रूपमा बित्ने देखिन्छ।
नेपाल राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर, कुन मुद्रा कति महँगो ?
बिहीबार, भदौ १९, २०८२
विदेशी मुद्राको बजारमा आज अमेरिकी डलर मजबुत भएको छ भने खाडी मुलुकका दिनार र रियाल अझै महँगा देखिएका छन् ।
शिक्षक सेवा आयोगले प्रधानाध्यापक छान्ने प्रकियामा जानुपर्छ : अध्यक्ष सुवेदी (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले स्थानीय तहका जनप्रतिनिधिले ऐन कानुन विपरित प्रधानाध्यापक नियुक्त गरेको बताएका छन् ।
नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायम हुन्छ : गृहमन्त्री लेखक (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि बंश हो भन्ने कुरा कायम हुने बताएका छन् ।
५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्छ : प्रचण्ड (भिडियोसहित)
बुधबार, भदौ १८, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ५१ प्रतिशत महिलाको प्रतिनिधित्व सबै निकायमा हुने कुरा कानून र संविधानमा सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता सुरु
बुधबार, भदौ १८, २०८२
बर्दियाको ठाकुरबाबा नगरपालिकाले १० बर्षे द्वन्द्व क्रममा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिने भएको छ ।
दुई लाख घुससहित मालपोतका खरिदार ज्ञानेन्द्रप्रसाद पक्राउ
बुधबार, भदौ १८, २०८२
आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने सरोज र सिर्जना पक्राउ
बुधबार, भदौ १८, २०८२
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रहरी महानिरीक्षक दीपक थापाको बिदाइ
बुधबार, भदौ १८, २०८२
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीलगायतको उपस्थिति थियो ।
नुवाकोटमा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते
बुधबार, भदौ १८, २०८२
उनलाई करिब १०० मिटर तल पुर्याएको तादी–२ का अध्यक्ष बच्चुराम तामाङले जानकारी दिए ।
एमाले जिल्ला अध्यक्षले भने- बमबहादुर तामाङ अध्यक्ष भएको कमिटी नै आधिकारिक
बुधबार, भदौ १८, २०८२
नव–निर्वाचित अध्यक्ष तामाङले संगठनलाई थप मजबुत बनाउन प्रतिनिधिहरूको एकमत समर्थनलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
दुग्ध उत्पादकको बक्यौता भुक्तानीको माग सम्बोधन, आन्दोलन स्थगित
बुधबार, भदौ १८, २०८२
केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड, नेपालले दुग्ध उत्पादक कृषकहरुको बक्यौता भुक्तानी सम्बन्धी मागहरु सम्बोधन गर्न सहमति जुटेसँगै आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगन गरिएको घोषणा गरेको छ ।
प्रधान सेनापतिद्वारा थापालाई उपरथीको दज्र्यानी चिन्ह प्रदान
बुधबार, भदौ १८, २०८२
नेपाली सेनाको उपरथी बढुवा भएका सहायक रथी भोला नाथ थापालाई प्रधान सेनापति अशोक राज सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
साताको लोकप्रिय

