एमाले महाधिवेशनको दोस्रो दिन : समूहगत छलफल हुदैँ
शनिबार, भदौ २१, २०८२
विधान महाधिवेशनमा देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र आयोजककातर्फबाट ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी छन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
शनिबार, भदौ २१, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
मकवानपुर आगलागी, करिब दुई करोडको धनमाल नष्ट
शनिबार, भदौ २१, २०८२
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा रहेको किराना पसलमा बिहान करिब ७:४५ बजे आगलागी भएको हो।
वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदै
शनिबार, भदौ २१, २०८२
उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ ।
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
शनिबार, भदौ २१, २०८२
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
शनिबार, भदौ २१, २०८२
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
आजको तपाईंको राशि कस्तो छ ?
शनिबार, भदौ २१, २०८२
तपाईंका साथी वा परिवारका सदस्यहरूसँग हुने खुशीयाली यात्राले तपाईंलाई तनाउमुक्त बनाउँछ। तपाईँको आशा अनुसार पैसाको लाभ हुनेछैन।
डा. लम्सालको चौथो महाकाव्य ‘कल्प’लोकार्पण
शुक्रबार, भदौ २०, २०८२
महाकाव्यकार लम्सालले चौथो महाकाव्यका लोकार्पण गर्ने अवसरमा आफूमा ब्रह्मानन्द अनुभूति भएको बताए ।
बेपत्ता दुई युवामध्ये हरिप्रसादको शव कालीगण्डकीमा फेला, कुमार अझै भेटिएनन्
शुक्रबार, भदौ २०, २०८२
बागलुङ प्रहरीले माग्दी जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी बेपत्ता भएका युवाका आफन्तबाट सनाखत गराइएको थियो ।
एमाले विधान महाधिवेशनमा प्रस्ताव : ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाइने, केन्द्रीय कमिटी दुई सय ५१, पदाधिकारी १५
शुक्रबार, भदौ २०, २०८२
धारा ७० मा केन्द्रीय कमिटी बैठक छ महिनामा, प्रदेश कमिटी चार महिना, जिल्ला कमिटी तीन महिना, पालिका कमिटी दुई महिना र वडा कमिटी एक महिनामा बस्नेगरी समय निर्धारण गरिएको छ ।
३७ करोडभन्दा बढी सहकारीको रकम हिनामिना गर्ने तीन जना पक्राउ
शुक्रबार, भदौ २०, २०८२
अदालतले संस्थाका अध्यक्ष चौधरी र सुरतराम खटिकलाई पाँच–पाँच वर्ष कैद, ५०–५० हजार जरिवाना तोकेको छभने महर्जनलाई दुई वर्ष कैद र पाँच हजार जरिवाना तोकेको छ ।
काठमाडौंमा एआई सम्मेलन हुँदै, देश–विदेशका प्रतिनिधिले भाग लिने
शुक्रबार, भदौ २०, २०८२
सम्मेलन डिजिटल मिडिया फाउन्डेसनले आयोजना गर्दैछ भने इन्टरनेट सोसाइटी नेपाल शाखा, युएनडिपी नेपाल, युनेस्को काठमाडौं, डिजिटल फ्रिडम कोलिसन, रोबोटिक एसोसिएसन नेपाल र डिजिटल राइट्स नेपालको सहकार्यमा सम्पन्न हुनेछ ।
एभरेष्ट महिला भलिबल लिग : उद्घाटन खेलमा कर्णाली यशविसले विजयी
शुक्रबार, भदौ २०, २०८२
शुक्रबार पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा पोखरा निन्जाजलाई पराजित गर्दै कर्णाली यशविसले पहिलो जित हासिल गरेको हो ।
साताको लोकप्रिय
