Harsamaya
हर समय
हर समय
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ सम्झनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ बाट पक्राउ गरेको हो । 
नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था आयो : अध्यक्ष मगर
नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचनमा पर्ने अवस्था आयो : अध्यक्ष मगर उनले भने, ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग मावन अधिकारको अन्योन्याश्रित सम्बन्ध रहन्छ । सूचना प्रवाहको कार्यमा खटिरहेका सञ्चारकर्मीहरू नै असुरक्षित रहेको, समाचार संकलनका लागि खटिंदा उनीहरूलाई हतोत्साहि बनाएको, सञ्चारगृहमाथि समेत क्षति पुगेका कारण अभिव्यक्ति स्वतन्त्रता नै संकुचितमा पर्ने अवस्था उत्पन्न भएको सूचनाहरू आयोगले प्राप्त गरिरहेको छ ।’ 
भन्सार छलीका १३ लाख बराबरको अवैध औषधिसहित चालक र गाडी प्रहरी नियन्त्रणमा 
भन्सार छलीका १३ लाख बराबरको अवैध औषधिसहित चालक र गाडी प्रहरी नियन्त्रणमा  ती औषधिहरूको कुनैपनि भन्सार बिलबिजक नभेटिएपछि गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ निवासी २४ वर्षीय सुनिल कुमार राम रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका छन्।
प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अवरोध गरेका थिए। 
सातवटै प्रदेशमा कोटिहोम गर्नसके धार्मिक पर्यटनको विकास हुन्छ - देवी प्रतिभा
सातवटै प्रदेशमा कोटिहोम गर्नसके धार्मिक पर्यटनको विकास हुन्छ - देवी प्रतिभा उनले भने,‘नेपालको धार्मिक स्थलहरूको अधिक रूपमा प्रचारप्रसार गर्न जरुरी छ । पोखरामा कोटिहोम भएका कारणले पर्यटकीय स्थलहरू, धार्मिक मठ मन्दिरहरूको प्रचार भइरहेको छ । यही प्रकारको कोटिहोम सबै प्रदेशमा भयो भने तीव्र गतिले हाम्रो देशको पर्यटकीय स्थलहरूको प्रचार–प्रसार हुने थियो ।’ 
जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा (भिडियोसहित)
जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा (भिडियोसहित) मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम् सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए ।
बढ्यो नेप्से, कति भयो कारोबार ?
बढ्यो नेप्से, कति भयो कारोबार ? आज १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
८२ वर्षीय सिटौलाको पुस्तक ‘मोहन सिटौला व्यष्टि र समष्टि’ सार्वजनिक
८२ वर्षीय सिटौलाको पुस्तक ‘मोहन सिटौला व्यष्टि र समष्टि’ सार्वजनिक लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहु प्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानव लगायतका उपमा दिएका छन् । कार्यक्रममा अर्का समीक्षक प्राडा हेमराज पौडेलले सिटौलाको जन्मदेखि पारिवारिक पृष्ठभूमि केलाएका थिए ।
हिमालको संरक्षण सबैको साझा कर्तव्य हो : मन्त्री पाण्डे
हिमालको संरक्षण सबैको साझा कर्तव्य हो : मन्त्री पाण्डे उनले भने, ‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।’ 
‘लिटिल बुद्ध’ जेल चलान
‘लिटिल बुद्ध’ जेल चलान सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो सङ्ख्यामा उनका समर्थक तथा अनुयायीहरू अदालत अगाडि जम्मा भएका थिए । 
अस्ट्रेलियाको क्विन्सल्याण्डमा ‘तामाङ सोसाइटी’ गठन, अध्यक्ष बने विजय तामाङ
अस्ट्रेलियाको क्विन्सल्याण्डमा ‘तामाङ सोसाइटी’ गठन, अध्यक्ष बने विजय तामाङ संस्थाको कार्यकाल सन् २०२७ सम्म रहनेछ। गैरसरकारी संस्था (NGO)का रूपमा दर्ता गरिएको यो सोसाइटीले सामाजिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ। संस्थाले स्थापना प्रक्रियामा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेको छ।
नेतालाई गभर्नर बनाएको भन्दै अदालतमा रिट दर्ता
नेतालाई गभर्नर बनाएको भन्दै अदालतमा रिट दर्ता अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको बर्खिलाफ राजनीतिक स्वार्थको व्यक्तिलाई गैर कानुनी तवरले नियुक्ति गरिएको दाबी रिट निवेदनमा गरिएको छ।
Weather Update