जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी
सोमबार, भदौ ३०, २०८२
‘कि सामान फिर्ता गर, नत्र सिसिटिभी हेरेर घरमै आउँछौँ,’ प्रशासनको यो सन्देशपछि लुटपाटमा संलग्नहरूमा डर पैदा भएको छ । इज्जत जाने र कानुनी कारबाही हुने डरले केही व्यक्ति आफैँ र केहीले स्थानीय युवाहरूमार्फत लुटेको चामल र चिनी गोदाममा फिर्ता गर्न थालेका छन् ।
राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना व्यक्त
सोमबार, भदौ ३०, २०८२
जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि पूजा आराधना गर्दै मनाइने पर्व हो ।
नवनियुक्त तीन मन्त्रीहरूको आज शपथ
सोमबार, भदौ ३०, २०८२
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालय र रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी पूर्व अर्थसचिव हुन्।
यी पाँच प्रदेशमा भारी वर्षा
सोमबार, भदौ ३०, २०८२
कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
डलर र युरो महँगिदै, यस्तो छ विदेशी मुद्राको विनियम दर
सोमबार, भदौ ३०, २०८२
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३...
आजको राशिफल : धन, प्रेम र सफलताको योग
सोमबार, भदौ ३०, २०८२
टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबिच घर सल्लाह भने नमिल्न सक्छ । पढाई लेखाइमा प्रगति हुनेछ।
जुम्लामा एउटै कुकुरले १४ लाई टोक्यो, भ्याक्सिनको अभाव
आइतबार, भदौ २९, २०८२
यता तातोपानी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रमान बुढाले १४ जनालाई आक्रमण गर्ने कुकरलाई नियन्त्रण लिएको जानकारी दिएका छन।
कुलमान, ओमप्रकाश र रामेश्वर मन्त्रीमा नियुक्त
आइतबार, भदौ २९, २०८२
यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भदौ २९ : दिनभर के के भए ?
आइतबार, भदौ २९, २०८२
वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएकी छन् ।
सुदन गुरूङले भने - म नेपालको छोरो हो । मलाई भारतीय भन्ने काम नगर्नुहोला । [भिडियोसहित]
आइतबार, भदौ २९, २०८२
मृतकको परिवारसँग बसेर सुदनले मिडियासँग साक्षात्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरुको उत्तर दिइरहेका थिए ।
महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त
आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा भण्डारीको नाम सिफारिस गरेकी थिइन् ।
माओवादी केन्द्रद्वारा जेनजी आन्दोलनमा विध्वंसात्मक गतिविधिको विरोध
आइतबार, भदौ २९, २०८२
‘यदि यस्ता गतिविधिमा हाम्रो पार्टीका कसैको संलग्नता देखिएमा कडा भन्दा कडा कारबाही गर्न हामी तयार छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भत्केको र जलेको भवनमा काम गर्न सकिने अवस्था छैन : विजय प्रसाद मिश्र
आइतबार, भदौ २९, २०८२
हाल सेवाग्राहीलाई आफ्नो उपस्थितिमा नाम टिपाउने, म्याद गुज्रिएको छैन भन्ने सुनिश्चित गर्दै अदालत जाने व्यवस्था मिलाइएको छ । स्थिति सहज भएपछि थुनुवा, महिला तथा राष्ट्रिय सरोकारका मुद्दालाई प्राथमिकतामा राखी अदालतमा लैजाने तयारी भइरहेको मिश्रको भनाइ छ ।
साताको लोकप्रिय

