Harsamaya
हर समय
हर समय
रारामा सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्यो
रारामा सुविधा सम्पन्न होटल तथा रिसोर्ट खुल्ने क्रम बढ्यो रारा तालबाट करिब दुई घण्टा टाढा रहेको ३८०० मिटर उचाइको पर्यटकीय गन्तव्य मुर्मा टपबाट रारातालको पूर्ण दृश्यावलोकन गर्न सकिने, चमेरा गुफा, गौथली गुफा, मुगु कर्णालीलगायतका स्थलको अवलोकन साथै छिमेकी पाँच जिल्लाका हिमशृङ्खला, हिमचुचुरा, छाँयानाथ धाम, चुचेमार हिमाल, शैपाल हिमाल, वन्यजन्तु र वनस्पतिको  अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको छ।
मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा : के छ कोशी सरकारको तयारी ? (भिडियोसहित)
मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा : के छ कोशी सरकारको तयारी ? (भिडियोसहित) मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालका अधिकांश नदीहरूमा बाढीको खतरा अझै यथावत् रहेको जनाएको छ। विशेषगरी कोशी, तमोर, बुढीगंगा, कन्काई लगायतका नदीमा पानीको बहाव उच्च रहनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री (भिडियोसहित)
आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री (भिडियोसहित) उनले देशमा संक्रमणकालमा रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यस अनुसार सक्रिय हुन आग्रह गरे । 
महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने (भिडियोसहित)
महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने (भिडियोसहित) प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिने भएको छ । 
चीनमा गुलाबको व्यापार चम्कियो (भिडियोसहित)
चीनमा गुलाबको व्यापार चम्कियो (भिडियोसहित) काउन्टीमा २,००० भन्दा बढी गुलाब खेती गर्ने घरपरिवारहरू छन्, साथै गुलाबले भरिएको वस्तुहरू उत्पादन गर्ने तीन सहकारीहरू रहेका छन् । 
पोखरामा ‘राइड सेयरिङ’लाई मान्यता दिएकोमा विरोध, यातायात प्रभावित
पोखरामा ‘राइड सेयरिङ’लाई मान्यता दिएकोमा विरोध, यातायात प्रभावित सोही संघर्ष समितिले शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेका छन् भने माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताएका छन् । बन्दको प्रभाव सामान्य परेको छ ।
साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह (भिडियोसहित)
साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह (भिडियोसहित) विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्याली कार्यक्रममा बोल्दै उनले मोटरसाइकल र  गाडीहरूको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दूषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदा जनक भएको बताएका हुन् ।
रुसले १४ सयबढी युक्रेनी ड्रोनहरू खसालेको दाबी
रुसले १४ सयबढी युक्रेनी ड्रोनहरू खसालेको दाबी रूसी सेनाले सुमी, खार्किभ र डोनेट्स्कको दिशामा आक्रमण सुरु गर्दा धेरै युक्रेनी आक्रमणहरूलाई विफल पारेको पनि बताएको छ । रूसी वायु सेनाले १,४३९ युक्रेनी फिक्स्ड–विङ ड्रोनहरू खसालेको जनाइएको छ ।
पूर्वसांसद आलमको स्वास्थ्यमा क्रमिक सुधार 
पूर्वसांसद आलमको स्वास्थ्यमा क्रमिक सुधार  यसअघि जेष्ठ १६ का दिन बिहान करिब ७ बजे अस्पताल प्रशासनले पूर्व मन्त्री आलमलाई अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । 
सरकार आन्दोलनदेखि डराएको प्रमाणित भयो - अध्यक्ष लिङ्देन
सरकार आन्दोलनदेखि डराएको प्रमाणित भयो - अध्यक्ष लिङ्देन उनले भने, ‘जेठ १५ गते र १६ गते भएको कार्यक्रमबारे समीक्षा भयो । आगामी कार्यक्रम पनि अझै मजबुत बनाउने भनेर बैठकमा छलफल गरिएको छ । शनिबार (आज) पनि शान्तिबाटिकामा जम्मा भएर आन्दोलनलाई निरन्तरता दिने निर्णय भयो ।’
इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आयो : घिसिङ
इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आयो : घिसिङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताएका छन् ।
‘सरकारले व्यक्तिको अधिकार दानमा दिएको जस्तो गर्छ’ (भिडियोसहित)
‘सरकारले व्यक्तिको अधिकार दानमा दिएको जस्तो गर्छ’ (भिडियोसहित) नेपाल मानव अधिकार संगठनका अध्यक्ष एवम अधिवक्ता इन्द्र अर्यालले वेपत्ता छानविन र सत्य निरुपण आयोगलाई सरकारले ख्यालख्यालकै रुपमा लिए परिणाम राम्रो नआउने बताएका छन् । 
Weather Update