मेयर शाहीले गरिन् जेष्ठ नागरिकको कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण
मंगलबार, भदौ ३१, २०८२
उनले एक सय वटा कुर्सी, एक वटा टेबल, एउटा घुम्ने कुर्सी र दराज संस्थाका अध्यक्षलाई हस्तान्तरण गरेकी हुन् । जेनजी आन्दोलनले देश आक्रान्त भएको समयमा शाहीले जेष्ठ नागरिकलाई सहयोग गरेकी हुन् ।
पर्यटन मन्त्रालयका लागि चार व्यक्तिको नाम चर्चामा
मंगलबार, भदौ ३१, २०८२
प्रधानमन्त्री कार्कीको क्याबिनेटमा कसले प्रवेश पाउँछ भन्ने निर्णय नभइसकेकाले संभावित अनुहारहरुको खोजी जारी छ ।
जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सामूहिक शवयात्रा निकालियो
मंगलबार, भदौ ३१, २०८२
शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराइने तयारी छ । साथै, काठमाडौं बाहिरको शवको लागि आर्मीको हेलिकप्टरमार्फत गाउँसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।
देशलाई नष्ट पार्ने काम कसैले पनि गर्न हुँदैन, सार्वजनिक सम्पति जलाउने गलत काम भयो - मन्त्री अर्याल [भिडियोसहित]
मंगलबार, भदौ ३१, २०८२
उनले भने,‘हामी नेपाली हौं । यो हाम्रो मातृभूमि हो । जतिसुकै कठिन अवस्था भएपनि हामीले व्यहोर्नै पर्छ । त्यसैले अब केही कुरामा धैर्यता राख्नुपनि पर्छ । हामी सबैको उद्देश्य एउटै छ ।
सार्वजनिक यातायात सञ्चालनका लागि सहज वातावरण बनाउन माग
मंगलबार, भदौ ३१, २०८२
मंगलबार यातायात विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले सबैले जलेको ठाउँबाटै सेवा दिनुपर्ने भन्दै सबैले सार्वजानिक यातायात क्षेत्रमा ध्यान दिनुपर्ने बताएका हुन् ।
जेनजी आन्दोलनमा कर्णालीका ६० संरचना र ४५ सवारी साधनमा क्षति
मंगलबार, भदौ ३१, २०८२
सुर्खेतमा विभिन्न पाँच राजनितक दलका कार्यालय र तीन विभिन्न संघसंस्थाका कार्यालय गरी ४४ ओटा भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ ।
नारायणी अस्पतालमा आगलागी
मंगलबार, भदौ ३१, २०८२
न्युन आय भएका छिमेकी पाँच जिल्ला र सिमावर्ती भारतीय क्षेत्रका बिरामीहरूको उपचारका लागि नारायणी अस्पताल प्रमुख केन्द्रका रूपमा रहेको छ । हाल दैनिक एक हजार दुई सयभन्दा बढी बिरामीले यहाँ उपचार सेवा लिँदै आएका छन् ।
भदौमा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
मंगलबार, भदौ ३१, २०८२
यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत वर्षको सोही अवधिमा १३ अर्ब ९८ करोड रुपैयाँ बराबर रहेको थियो ।
शैक्षिक परामर्श क्षेत्रमा भित्रियो एआई, भाषिकाले दिन थाल्यो सेवा [भिडियोसहित]
मंगलबार, भदौ ३१, २०८२
काठमाडौंको पुतलीसडकमा रहेको भाषिका कन्सल्टेन्सीले नेपालमा पहिलो पटक शैक्षिक परामर्श व्यवसायमा एआईका टुल्सहरु प्रयोग गरेर विद्यार्थीहरुलाई सेवा दिन सुरु गरेको हो ।
चितुवाले आक्रमण गर्दा एक जनाको मृत्यु
मंगलबार, भदौ ३१, २०८२
सो घटनापछि स्थानीय आतंकित भएकाले भाले चितुवालाई समाउन आजै प्राविधिक टोली पठाउन लागेको उनले बताए ।
एक हजार नौं सय रुपैयाँले बढ्यो सुन
मंगलबार, भदौ ३१, २०८२
सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद थप
मंगलबार, भदौ ३१, २०८२
कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ चुक्तापूँजीबराबरको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो ।
रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी
मंगलबार, भदौ ३१, २०८२
युक्रेनी सशस्त्र बलको जेनरल स्टाफले सोमबार राति १० बजेसम्म अग्रपंक्तिमा १७३ वटा युद्ध भिडन्त भएको उल्लेख गर्दै लिमान, टोरेत्स्क सहितका केहि दिशासहितका क्षेत्रमा रूसी आक्रमणहरू फिर्ता गराएको जनाएको छ ।
साताको लोकप्रिय

