प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट
मंगलबार, भदौ ३१, २०८२
सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।
तातोपानी र रसुवागढी नाका सरकारले खुलाउन सकेन, मुस्ताङ भन्सार खोलियो
मंगलबार, भदौ ३१, २०८२
यसअघि बैंक तथा वित्तीय संस्थाले चीनतर्फका तातोपानी भन्सार र रसुवा भन्सारबाट मात्रै आयात गर्न प्रतीतपत्र खोल्ने अनुमति पाएका थिए ।
जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव सेनाले सम्बन्धित जिल्लामा पुर्यायो
मंगलबार, भदौ ३१, २०८२
जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्याइएको छ ।
कोशीका कर्मचारीलाई त्रासमुक्त भएर कार्यस्थलमा फर्कन निर्देशन
मंगलबार, भदौ ३१, २०८२
प्रदेशभरका ४२ वटा सरकारी भवन क्षतिग्रस्त भएकोमा १८ वटा पूर्णरुपमा र २४ वटा आंशिक रूपमा नोक्सान पुगेका छन् ।
बुधबारबाट बिपि राजमार्ग २४सैं घण्टा खुला हुने
मंगलबार, भदौ ३१, २०८२
सडक सुरक्षा सजगता अपनाउँदै स्वीकृत कार्ययोजना अनुसार नै यातायात सञ्चालन गरिने जारी सूचनामा उल्लेख छ ।
सनातन हिन्दू राष्ट्र कायम गर्न सनातन हिन्दू समाज नेपालको माग (भिडियोसहित)
मंगलबार, भदौ ३१, २०८२
सनातन हिन्दू समाज नेपालले राष्ट्रमा लोकतान्त्रिक व्यवस्था पद्धती भित्र सनातन हिन्दू राष्ट्र कायम गरिनु पर्ने माग गरेका छन् ।
मन्त्री घिसिङले गरे प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको अनुगमन
मंगलबार, भदौ ३१, २०८२
मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन् ।
यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा
मंगलबार, भदौ ३१, २०८२
त्यस दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत छ भने टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने समितिले जनाइएको छ ।
सुरक्षा प्रमुखहरुसँग मुख्यमन्त्री कडेंल : नागरिक त्रसित छन्, आश्वस्त पार्नुहोस
मंगलबार, भदौ ३१, २०८२
मुख्यमन्त्री कडेलले भने, ‘जेन्जी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरुको अनुसन्धान र कारवाहीका कामहरु हुन्छन नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईहरु लाग्नुस ।’
दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते
मंगलबार, भदौ ३१, २०८२
घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सिंगटीतर्फ पठाइएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए ।
आर्यघाटमा मृतकका आफन्त विक्षिप्त, शुभेच्छुक भावविह्वल
मंगलबार, भदौ ३१, २०८२
आफन्त गुमाएकाहरु ठूलो संख्यामा आर्यघाटमा भेला भएका थिए । शव जलिरहँदा रुवाबासी चल्दा सन्नाटा छाएको हो ।
सरकारसँग मागहरु तयार गर्दै जेनजी पुस्ता : १३ बुँदे मस्यौदा तयार
मंगलबार, भदौ ३१, २०८२
१३ बुँदामा तयार मस्यौदामा पाँच जना ३५ वर्षमुनिका जेन जेट तथा युवा प्रतिनिधिहरू सहभागी गराउन प्रस्ताव गरिएको छ ।
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ [भिडियोसहित]
मंगलबार, भदौ ३१, २०८२
यस्तै, उनले देशलाई सहि दिशा तर्फ लानको लागि गम्भिर र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको पनि बताए । आगामी दिनहरु झन् कठिन भएको भन्दै शोकलाई शक्तिमा बदलेर काम गर्नुपर्ने पनि उनको भनाई छ ।
साताको लोकप्रिय

