नारायणगढ-मुग्लिन सडकखण्डमा ढुङ्गा खसेर यात्रुको मृत्यु
बुधबार, असोज १, २०८२
नारायणगढ-मुग्लिन सडकखण्डमा मङ्गलबार साँझ बसमा ढुङ्गा खसेर एक यात्रुको मृत्यु भएको छ ।
‘विश्वकर्मा पूजा गर्ने चलन तराई र पहाडमा फरक छ’ (भिडियोसहित)
बुधबार, असोज १, २०८२
हरेक वर्ष असोज १ गते विश्वकर्मा जयन्तीलाई पर्वका रुपमा मनाउने धार्मिक परम्परा छ। कन्या संक्रान्ति अर्थात् सूर्यदेव कन्या राशिमा प्रवेश गरेको प्रथम दिनमा विश्वकर्माको विधिवत् पूजा तथा आराधना गरी मनाउने गरिन्छ ।
जेनजी आन्दोलनपछि बागमती प्रदेश सरकार हराएको प्रतिपक्ष दलको आरोप
बुधबार, असोज १, २०८२
जेनजी आन्दोलनको नौ दिन पुग्दा बागमती प्रदेश सभा र अधिकांश मन्त्रालय अझै प्रभावित छन्। भौतिक संरचना र अभिलेख नष्ट, प्रशासनिक काम ठप्प भएका छन् ।
आज विश्वकर्मा बाबाको पूजा आराधना गरी विश्वकर्मा पूजा पर्व मनाउँदै
बुधबार, असोज १, २०८२
आज विश्वकर्मा बाबाको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छ । हरेक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गरी यो पर्व मनाइने गरिन्छ ।
सुपथ पसल पुगेका उपभोक्ता भन्छन् : भाटभटेनी र अन्य पसलभन्दा सस्तो लाग्यो (भिडियोसहित)
बुधबार, असोज १, २०८२
जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति निम्तिएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत मूल्यको पसलहरु संचालनमा ल्याएको छ ।
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना
बुधबार, असोज १, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ भने अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पनि परेको छ ।
आजको राशिफल : मेहनत गर्नेले अवसर पाउने, प्रेम र व्यवसाय दुवैमा नयाँ मोड
बुधबार, असोज १, २०८२
आज २०८२ असोज १ गते बुधबार । आजको राशिफलले धेरैका जीवनमा नयाँ ढोका खोल्ने संकेत दिएको छ। कतै मेहनतको फल पाइनेछ भने कतै प्रेम जीवनमा भावनात्मक उतारचढाव देखिएको छ।
जेनजी आन्दोलनका मृतकको सम्झनामा राष्ट्रिय शोक : आज नेपालभर सार्वजनिक बिदा
बुधबार, असोज १, २०८२
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा आज देशभर सार्वजनिक बिदा दिइएको छ।
आजको विनिमय दर : डलर र दिनार बढ्दा, येन र युआन सस्तो
बुधबार, असोज १, २०८२
नेपाल राष्ट्र बैंकले आजको लागि प्रकाशित गरेको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर स्थिरतर्फ देखिएको छ भने खाडी मुलुकका मुद्रामा उल्लेख्य वृद्धि देखिएको छ।
तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी
मंगलबार, भदौ ३१, २०८२
सुरक्षा निकायका सबै अङ्ग सूचना संकलन र पहिचानमा जुटेको उनले बताए । भदौ २४ गते भएको तोडफोड, आगजनीमा प्रदर्शनकारी १४ जना र सुरक्षाकर्मी १२ जना घाइते भएका थिए ।
कर तिर्ने समय एक महिना थप
मंगलबार, भदौ ३१, २०८२
यस्तै, सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा गरिने पनि अर्थमन्त्री खनालले बताएका थिए ।
साताको लोकप्रिय

