Harsamaya
हर समय
हर समय
अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै
अव्यवस्थित शहरीकरण र अवरुद्ध निकास प्रणालीले पाकिस्तानमा बाढीको जोखिम थपिँदै पाकिस्तानका प्रमुख सहरहरूमा मनसुनको वर्षासँगै दोहोरिँदो बाढीको समस्या झन् गम्भीर बन्दै गएकोबारे कराचीमा मंगलबार भएको एक कार्यक्रममा विज्ञहरूले चेतावनी दिएका छन् ।
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ । जसनुसार परिक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ ।
एसवाई प्यानल लिमिटेडको स्थगित आईपीओ असोज ७ देखि निष्कासन हुने
एसवाई प्यानल लिमिटेडको स्थगित आईपीओ असोज ७ देखि निष्कासन हुने जेनजी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थितिका कारण स्थगित गरिएको एसवाई प्यानल लिमिटेडको आईपीओ अब आगामी असोज ७ गतेदेखि निष्कासन हुने भएको छ ।
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई व्यवस्थित गर्ने
हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई व्यवस्थित गर्ने हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने भएको छ ।
बिपी राजमार्ग आजबाट २४ घण्टै खुला हुने
बिपी राजमार्ग आजबाट २४ घण्टै खुला हुने वर्षातका कारण क्षतिग्रस्त बिपी राजमार्गको काभ्रेभञ्ज्याङ-भकुण्डेवेशी खण्ड अब २४ घण्टा सञ्चालन हुने भएको छ।
गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध रातभरीको अवरल बर्षाका कारण कर्णाली राजमार्गको गगने भीरमा पहिरो खसे पछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल
मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सेप्टेम्बर १७) आफ्नो ७५औं जन्मदिन विशेष कार्यक्रमसहित मनाउँदै छन्। सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिन मनाउने कार्यक्रम तय गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा आगजनीपछि त्रिपालमार्फत सेवा सुरु
तुलसीपुर उपमहानगरपालिकामा आगजनीपछि त्रिपालमार्फत सेवा सुरु जेनजी प्रदर्शनका क्रममा आगजनीमा परेपछि तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत सेवा सुरु गरेको छ । उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट लगाएर अतिआवश्यक सेवा सञ्चालन गरिएको नगरप्रमुख टीकाराम खड्काले जानकारी दिए ।
आज भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो (भिडियोसहित)
आज भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको घुँइचो (भिडियोसहित) आज विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा बिहानैदेखि सवारी साधन पूजा गर्नेको घुँइचो छ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।
Weather Update