बीवाईडीले भन्सार छलेको भन्ने समाचार गलत हुन्, कानुनी प्रक्रिया अनुसार नै गाडी भित्रिएका हुन्
बिहीबार, जेठ २१, २०८३
बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सबै कुरा विज्ञप्तिमार्फत नै स्पष्ट पारेको जनाइन् ।
एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन
बिहीबार, जेठ २१, २०८३
सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।
बजेटमा एआईलाई प्राथमिकता दिइएको स्वागतयोग्य, कार्यान्वयनमा निजी क्षेत्रसँग सहकार्य बढाउन विज्ञहरूको सुझाव
बुधबार, जेठ २०, २०८३
उनले सरकारले निजी क्षेत्रलाई सहकार्यमा लिएर स्पष्ट कार्यान्वयन मोडालिटी ल्याउन सके अझ प्रभावकारी हुने धारणा राखे। ‘सरकारले एआईको महत्त्व बुझेको देखिन्छ, तर निजी क्षेत्रसँगको साझेदारीलाई थप संस्थागत गर्न आवश्यक छ,’ उनले भने।
सुनको मूल्य स्थिर, चाँदी घट्यो
बुधबार, जेठ २०, २०८३
मंगलबार पाँच हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
मंगलबार, जेठ १९, २०८३
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ ।
अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो
सोमबार, जेठ १८, २०८३
उनले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त कर अत्यन्त न्यून रहेको उल्लेख गर्दै त्यसलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको बताए।
अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ
आइतबार, जेठ १७, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् ।
सुनको मूल्य तोलामा २० हजार ५०० ले बढ्यो
आइतबार, जेठ १७, २०८३
चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
बजेटले ऊर्जा क्षेत्रका लागि सकारात्मक संकेत दिएपनि ठूला आयोजनाको पीपीएबारे अन्योल कायम: इप्पान
शनिबार, जेठ १६, २०८३
विद्युत खरिद दर निर्धारण गर्ने तथा निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय विद्युत व्यापारमा सहभागी गराउने व्यवस्थाहरू सकारात्मक छन् ।
श्रमिकहरुलाई वर्तमान सरकारले सम्बोधन गर्न सकेन : महासचिव राई
शनिबार, जेठ १६, २०८३
श्रम तथा रोजगार क्षेत्रमा विनियोजन गरिएको बजेट रकम अत्यन्त न्यून भएको बताउँदै उनले अन्य क्षेत्रको तुलनामा विनियोजित रकम मात्र तीन अर्ब ६३ करोड हुनुलाई अस्वभाविक मानेका छन् ।
पेट्रोलदेखि स्मार्टफोन र भेपसम्म करको दर बढ्यो
शनिबार, जेठ १६, २०८३
इन्धनतर्फ पेट्रोलमा लाग्ने हरित कर प्रतिलिटर १ रुपैयाँबाट बढाएर १५ रुपैयाँ पुर्याइएको छ भने हाई–स्पिड डिजेलमा प्रतिलिटर १ रुपैयाँबाट बढाएर १३ रुपैयाँ कायम गरिएको छ।
सरकारले घर बनाएर बेच्ने
शनिबार, जेठ १६, २०८३
मेचीनगरमा २०४९ सालदेखि सरकारी स्वामित्वको राष्ट्रिय आवास कम्पनीले सार्वजनिक जग्गाको व्यवस्थापन गर्दै आएको छ ।
सुर्तीजन्य पदार्थमा कर बढ्यो
शनिबार, जेठ १६, २०८३
स्वास्थ्य जोखिमलाई ख्याल गरेर करको दरमा वृद्धि गर्नुपर्ने विभिन्न सरोकारवालाको माग रहँदै आएको थियो ।
साताको लोकप्रिय

