मकवानपुरको ग्लोबल क्रसर उद्योग सिल
शुक्रबार, चैत २७, २०८२
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगको स्थलगत निरीक्षण गरी कानुन विपरीत सञ्चालन भएको पाइएपछि तत्काल बन्द गराएको हो ।
शुक्रबार बढ्यो सुनचाँदीको मूल्य
शुक्रबार, चैत २७, २०८२
यस्तै, आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।
पेट्रोलियम पदार्थको बढेको मूल्य आजदेखि लागू हुने
शुक्रबार, चैत २७, २०८२
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक सयका दरले वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु छ का दरले वृद्धि गरिएको छ ।
जुम्लाबाट एक वर्षमा तीन करोड बढीको मार्सी चामल बिक्री
बिहीबार, चैत २६, २०८२
कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाको दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुन्छ । गत कात्तिकदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणमा मार्सी धानको चामल बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, चैत २६, २०८२
त्यस्तै आज चाँदीको बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ७५ रुपैयामा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य ४ हजार ८ सय २० रुपैयाँ पुगेको थियो ।
सार्वजनिक यातायातको बढेको भाडादर कहाँको कति ?
बिहीबार, चैत २६, २०८२
भाडा वृद्धि कार्यान्वयन गर्न सम्बन्धित यातायात व्यवसायी तथा सरोकारवालालाई निर्देशन दिइएको छ भने यात्रुहरूलाई समेत नयाँ दरबारे जानकारी राख्न विभागले आग्रह गरेको छ।
चालू आवमा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने
बिहीबार, चैत २६, २०८२
२०२६ मा क्षेत्रीय वृद्धि ६.३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन २०२५ मा ७ प्रतिशत थियो । तर सन् २०२७ मा भने पुनः ६.९ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ ।
आजको लागि विदेशी मुद्राको भाउ कति पुग्यो ?
बिहीबार, चैत २६, २०८२
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
मधुवा रोगले मधेसमा आँप उत्पादन घट्दै
बुधबार, चैत २५, २०८२
नेपालमा विदेशी आँपको आयात पनि उल्लेख्य रहेको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय भिट्ठामोडका प्रमुख किशोरकुमार यादवका अनुसार गत आवको फागुनदेखि चालु आवको कात्तिकसम्म भारतबाट भिट्ठामोड नाका हुँदै ३५९ मेट्रिकटन आँप नेपाल भित्रिएको थियो । जसको मूल्य करिब दुई करोड १५ लाख रूपैयाँ बराबर रहेको छ । हाल देशभर करिब ५३...
उद्योग वाणिज्य महासंघ बागमतीको अध्यक्षमा वेदबहादुर श्रेष्ठ विजयी, अन्य पदाधिकारीमा को को ?
मंगलबार, चैत २४, २०८२
निर्वाचनबाट चयन भएको नयाँ कार्यसमितिले अब बागमती प्रदेशका उद्योगी–व्यवसायीको हित, निजी क्षेत्रको प्रवर्द्धन तथा आर्थिक गतिविधि सशक्त बनाउने अपेक्षा गरिएको छ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
मंगलबार, चैत २४, २०८२
आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो ।
सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने
मंगलबार, चैत २४, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हालै जारी गरेको निर्देशनअनुसार सबै प्रकारका सरकारी विज्ञापन, सूचना तथा सार्वजनिक खरिदसम्बन्धी जानकारी सरकारी स्वामित्वका सञ्चार माध्यमबाट मात्र प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
इन्धन संकटबाट देश जोगाउन विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधा कटौती
मंगलबार, चैत २४, २०८२
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
साताको लोकप्रिय

