आयातलाई व्यवस्थापन गर्न नसक्दा सुनको नियमनमा समस्या : कुमार दाहाल
बुधबार, साउन २१, २०८२
परम्परादेखि नै नेपाली समाजमा सुनलाई विशेष महत्त्व दिइँदै आएको छ । फलाम, चाँदी, आल्मुनियम जस्ता धातुहरूभन्दा सुनको मूल्य महँगो हुनुको कारणबारे अर्थविद् चन्द्रमणि अधिकारीले रोचक तर्क प्रस्तुत गरेका छन् ।
आज देखि नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५
बुधबार, साउन २१, २०८२
५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुन लागेको नेपाल अटो मोबाइल इम्पोर्ट एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले जनाएको छ ।
नाडा अटो शो २०२५ भदौ तीनदेखि सुरु हुने
मंगलबार, साउन २०, २०८२
शोमा ३५ वटा कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू रहेनछन भने करीब १ लाखभन्दा बढी आगन्तुकहरुले शो को भ्रमण गर्ने आयोजकले जनाएको छ ।
सुनको मूल्य तोलामा १९०० ले बढ्यो
मंगलबार, साउन २०, २०८२
सोमबार तोलामा सुनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । छापावाल सुन बढेर १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
एमआरपीबारे विवाद उत्कर्षमा, न त व्यवसायीले बुझे न सरकारले सक्यो बुझाउन !
मंगलबार, साउन २०, २०८२
व्यवसायीहरूमा एमआरपी सम्बन्धि ऐन, कानुनको अध्ययनमा कमी भएकाले कार्यान्वयनमा कठिन भएको ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वराज बज्राचार्य बताउँछन् । उनले अध्ययनको कमीले एमआरपी नयाँ विषय जस्तो भान भएको बताए ।
नेपाल हिमालय सिमापार वाणिज्य संघले भन्यो - तातोपानी भन्सारबाट छिटो भन्सार जाँच पास गरिदिनूस्
सोमबार, साउन १९, २०८२
रसुवाको केरुङ नाका ठप्प हुन गएपछि व्यापारीहरूले तातोपानी नाकाबाट सामान आयात गर्न थालेका छन् । जसको कारण तातोपानी नाकामा चाप बढ्न गएकाले अतिरिक्त समयमा पनि भन्सार जाँच गरिदिन संघले विभागसँग आग्रह गरेको हो ।
कोशीका १६ स्थानीय तहले अझै ल्याएनन् बजेट
सोमबार, साउन १९, २०८२
उपलब्ध तथ्यांकमा सुनसरीकै भोक्राह नरसिंह गाउँपालिकाले समेत बजेट ल्याउन सकेको छैन । यस्तै मोरङको शुनवर्षी नगरपालिका र धनपालथान गाउँपलिकाले समेत बजेट ल्याउन नसकेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
सुनको मूल्य बढ्यो
सोमबार, साउन १९, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको हो ।
दरमखोला हाइड्रोको आइपिओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
सोमबार, साउन १९, २०८२
लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो शेयर बाट समेत आवेदन दिन सक्नेछन् ।
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर
सोमबार, साउन १९, २०८२
रोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५९ पैसा तोकिएको छ ।
व्यवसायीहरुलाई एमआरपी भएका सामान मात्र विक्री गर्न सुझाव (भिडियोसहित)
आइतबार, साउन १८, २०८२
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालले व्यवसायीहरुलाई अधिकतम खुद्रा मूल्य (एमआरपी) भएका सामान मात्र विक्री गर्न सुझाव दिएका छन् ।
नेपालमा डिपल एस०७ कार सार्वजनिक
आइतबार, साउन १८, २०८२
सुन्दर रूपरेखा र सशक्त रोड प्रेजेन्सलाई समेट्दै अत्यन्त परिष्कृत विद्युतीय एसयूभीको अनुभव प्रदान गर्ने जनाएको छ । यसमा नयाँ (लिथियम आयरन फस्फेट) ब्याट्री प्रयोग गरिएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
आइतबार, साउन १८, २०८२
शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको लोकप्रिय

