सात वटा सार्वजनिक संस्थान सञ्चालन गर्ने
काठमाडौं - सरकारले सात वटा सार्वजनिक संस्थान सञ्चालन गर्ने जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३ १६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

