Harsamaya
अर्थको श्वेतपत्रः सन् २०३० सम्म ६०.५ प्रतिशत‚ निजी क्षेत्रको विश्वास अभिवृद्धि गरिने (पूर्णपाठ)
अर्थको श्वेतपत्रः सन् २०३० सम्म ६०.५ प्रतिशत‚ निजी क्षेत्रको विश्वास अभिवृद्धि गरिने (पूर्णपाठ) जसबाट अर्थतन्त्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि भित्र्याउँदै उत्पादनमूलक क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सकिने मन्त्री वाग्ले बताएका छन् । जलविद्युतको विशाल सम्भावनालाई सस्तो र भरपर्दो ऊर्जाका रूपमा उपयोग गर्दै औद्योगिकीकरण, सेवा क्षेत्र विस्तार र ऊर्जा निर्यातमार्फत् स्थिर वैदेशिक आम्दानी सिर्जना गर्न सकिने अवसर रहेको पत्रमा उल्लेख छ...
जेनजी आन्दोलनमा क्षति भएका संरचना पुनर्निर्माणमा ढिलाई
जेनजी आन्दोलनमा क्षति भएका संरचना पुनर्निर्माणमा ढिलाई गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा क्षति भएका कर्णालीका सरकारी भवनहरुको पुनर्निर्माणमा ढिलाई भएको छ ।
मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपिओ ल्याउने तयारी
मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपिओ ल्याउने तयारी यो रकम भुक्तानी गर्नुपर्ने अवस्था आएमा कम्पनीको नाफामा असर पर्न सक्ने देखिएको इक्रा नेपालको प्रतिबेदनले उल्लेख गरेको छ ।
राजमार्गमा सवारी कर नउठाउन  उच्च अदालतको आदेश
राजमार्गमा सवारी कर नउठाउन  उच्च अदालतको आदेश अदालतबाट २०८३ वैशाख ४ मा जारी भएको अन्तरिम आदेशलाई सो हदसम्म संशोधन गरी निरन्तता प्रदान गरी दिएको उल्लेख गरिएको छ ।’
सुनचाँदीको मूल्य आज पनि घट्यो
सुनचाँदीको मूल्य आज पनि घट्यो अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना
नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना अहिले बनेको रास्वपा नेतृत्वको सरकारले देशमै रोजगारी सृजना गर्ने प्रतिवद्धता जाहेर गरेको छ । धनुषावासीहरु जनकपुर चुरोट कारखाना पनि पुनः सुचारु हुने आशामा छन् ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो ।
पालिकाभित्र तीन करोडमाथिको घरजग्गा कारोबारमा इजाजतपत्र प्राप्त कम्पनी अनिवार्य
पालिकाभित्र तीन करोडमाथिको घरजग्गा कारोबारमा इजाजतपत्र प्राप्त कम्पनी अनिवार्य भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले एक सूचना जारी गर्दै मंगलबारदेखि यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएको जानकारी दिएको छ। मालपोत ऐन, २०३४ को दफा २६ (क) मा भएको व्यवस्था र नेपाल सरकारले २०८२ असोज २७ गते राजपत्रमा प्रकाशित गरेको सूचना बमोजिम यो नियम लागू गरिएको हो।
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सरकारले १०० दिनभित्र सहकारी पीडितको रकम फिर्ता सुरु गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिलासुस्तीले रोकिने वातावरणको अन्त्य गर्नुपर्ने बताए। बैठकमा महान्यायाधिवक्ता डा कँडेल र एआइजी डा केसीले समस्याग्रस्त सहकारीमा अड्किएको रकम असुली प्रक्रियालाई तीव्रता दिन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
८०० रुपैयाँले घट्यो सुनको मूल्य
८०० रुपैयाँले घट्यो सुनको मूल्य हिजो मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत गर्नुपर्ने
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत गर्नुपर्ने यसअघि व्यक्तिगत रूपमा हुँदै आएका ठूला कारोबारहरू अब तोकिएको कानुनी प्रक्रिया र इजाजत प्राप्त संस्थाहरूको संलग्नता बिना मालपोत कार्यालयबाट पारित हुने छैनन् ।
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ । हिजो ५ हजा १९० रुपैयाँमा कारोबार भएको थियो ।
Weather Update