Harsamaya
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि त्यस्तै आज चाँदीको मूल्य ५ हजार ३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।
केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले निर्मम हुनुपर्यो : रवि लामिछाने
केही व्यवसायीहरुले देशको अर्थतन्त्र नै मुठ्ठीमा लिएकाले निर्मम हुनुपर्यो : रवि लामिछाने म तपाईहरुसँग बस्न चाहेको हुँ । तपाईंहरु डराउनुपर्ने आत्तिनुपर्ने कुनै कारण छैन । हामी व्यवसायीहरुलाई कुनै खालको दुःख दिन चाहँदैनौं ।’
उद्योग वाणिज्य महासंघको निर्वाचनमा ७३ पदमा १३७ जनाको उम्मेदवारी 
उद्योग वाणिज्य महासंघको निर्वाचनमा ७३ पदमा १३७ जनाको उम्मेदवारी  निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदार हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित प्रतिस्पर्धामा छन् । ढकाल समूहलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन छ भने वैद्य समूहलाई अञ्जन श्रेष्ठको साथ रहेको छ ।
एक हजार ७२० सवारी चालक, आठ लाख ५८ हजार राजस्व संकलन
एक हजार ७२० सवारी चालक, आठ लाख ५८ हजार राजस्व संकलन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १३६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२४, ट्राफिक संकेत उल्लंघनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १७५ जनालाई कारबाही गरिएको हो । 
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द हाल उद्योग तथा जलविद्युत् आयोजनासँग सम्बन्धित सामग्रीको भने मूल्यांकन गरी चलानी गरेर छाड्ने गरिएको उनले जानकारी दिए ।  
खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्थासम्बन्धी विस्तृत छलफल
खानेपानी, सरसफाइ तथा स्वच्छता अवस्थासम्बन्धी विस्तृत छलफल पाण्डेले अन्तरदेशीय जलस्रोत व्यवस्थापनको विषय पनि उठाउँदै भारतले समेत पानीको स्रोत र त्यससँग जोडिएका समस्या अध्ययन गरिरहेको उल्लेख गरे।
आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने
आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने तर, यो व्यवस्थाले गर्दा विशेषगरी औद्योगिक कच्चा पदार्थ, मेसिनरी, औजारका साथै फलफूल तथा तरकारी जस्ता नाशवान वस्तुहरूको भन्सार जाँचपास र व्यापारमा समस्या देखिएको थियो ।
सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कायम भएको थियो ।
‘पाइलट परियोजना’ निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
‘पाइलट परियोजना’ निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु अर्धमासिक तलब वितरणले बजारमा नियमित माग सिर्जना हुने, साना व्यवसायीको नगद प्रवाह सुधार हुने तथा सेवा क्षेत्र र डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । यहि वैशाख ४ गते अर्थमन्त्री डा वाग्लेले १५ दिनमै तलब भुक्तानी गर्ने व्यवस्था पाइलट परियोजनाका रूपमा अघि बढाउने निर्णय गरेको थियो ।
सार्वजनिक यातायातको भाडा वृद्धि
सार्वजनिक यातायातको भाडा वृद्धि पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर १८०.८३ रुपैयाँ रहेकोमा हाल यो ३०.४१ प्रतिशतले बढेर २३५.८३ रुपैयाँ पुगेकाले नयाँ भाडादर कायम गर्नुपरेको विभागको भनाइ छ ।
तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य
तीन हजार रुपैयाँले घट्यो सुनको मूल्य आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा भइरहेको छ । हिजो सुनको भाउ २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो ।
चार वर्षदेखि एउटै कार्यक्रम, हरेक वर्ष बजेट फ्रिज
चार वर्षदेखि एउटै कार्यक्रम, हरेक वर्ष बजेट फ्रिज , बेदराज सिंह र राजीव बिक्रम शाहले उक्त कार्यक्रमलाई निरन्तरता दिए तर कुनै मन्त्रीको पालामा पनि बजेट कार्यान्वयन हुन सकेन ।
Weather Update