Harsamaya
अन्तर्राष्ट्रिय ब्राण्ड बिल्डिङ्ग, मार्केटिङ्ग र कम्युनिकेशन कन्फ्रेन्स– ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ आयोजना हुँदै
अन्तर्राष्ट्रिय ब्राण्ड बिल्डिङ्ग, मार्केटिङ्ग र कम्युनिकेशन कन्फ्रेन्स– ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ आयोजना हुँदै यस संस्करणमा पनि अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड र मार्केटिङ्गको क्षेत्रमा लामो समय काम गरी आफूलाई स्थापित गरेका ब्राण्ड क्रियटर्स र मार्केटर्सहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।
१ हजार ६ सयले  घट्यो सुनको मूल्य
१ हजार ६ सयले घट्यो सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  ।
जोशी हाइड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन पेस गर्ने समयावधि थप
जोशी हाइड्रोपावरको हकप्रद शेयर खरिदका लागि आवेदन पेस गर्ने समयावधि थप कम्पनीले हकप्रद निष्कासनका लागि असार ८ गते बुक क्लोज गरेको थियो, जसअनुसार असार ७ गतेसम्म नेप्सेमा शेयर किनेकाले मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन् ।
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री (भिडियोसहित)
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री (भिडियोसहित) प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो शोको आज  उद्घाटन गरेका छन्  ।
नेपालमै पहिलो पटक फ्लाइङ ट्याक्सी
नेपालमै पहिलो पटक फ्लाइङ ट्याक्सी शोको मुख्य आकर्षणको रुपमा रहेको फ्लाइङ ट्याक्सी अनावरणमा अवालोकनकर्ताहरुको सबैभन्दा ठुलो भिड लागेको थियो । नेपालमा पहिलो पटक भविष्यको प्रविधि मानिएको डिपल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स भित्रिएको हो ।
गृह मन्त्रालयमा २ अर्ब ३६ करोड १२ लाख बढी बेरुजु फर्छ्यौट
गृह मन्त्रालयमा २ अर्ब ३६ करोड १२ लाख बढी बेरुजु फर्छ्यौट उनले तीन वर्ष यताको बेरुजुको अवस्था हेर्दा आर्थिक बर्ष २०८१/ ०८२ मा लेखापरीक्षण अंकको आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताएका छन् ।
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो  यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  । सोमबार २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर आज २३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 
नेपाल राष्ट्र बैंकद्वारा चाँदी आयात सटही सुविधा वृद्धि
नेपाल राष्ट्र बैंकद्वारा चाँदी आयात सटही सुविधा वृद्धि गत आर्थिक वर्षको पहिलो १० महिनामा चाँदी आयात ५ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६८.८% बढी हो । राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति वृद्धि भएपछि सटही सुविधा खुकुलो बनाएको हो । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भैरहेको छ । 
भदौमा पनि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो
भदौमा पनि वाणिज्य बैंकहरूको ब्याजदर घट्यो राष्ट्र बैंकको नीतिगत दर ४.५ प्रतिशत कायम छ, जसको प्रभाव स्वरूप साउनदेखि ब्याजदर घट्दै आएको हो । असार महिनामा उच्च पूँजीगत खर्चका कारण निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह सुस्त रहेकाले बैंकहरूले भदौमा पनि ब्याजदर घटाएका हुन् ।
पेट्रोल दुई रुपैयाँले बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
पेट्रोल दुई रुपैयाँले बढ्यो, डिजेल र मट्टीतेलको घट्यो नेपाल आयल निगमले आज देखी लागू हुने गरि पेट्रोलको मूल्य बढाएको छ । तर डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७  पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा तोकिएको छ ।
Weather Update