Harsamaya
उच्च अदालतको आदेशपछि रातभर हिरासत, बिहानै विमानस्थल लगियो
उच्च अदालतको आदेशपछि रातभर हिरासत, बिहानै विमानस्थल लगियो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलको आदेशपछि हिजो साँझ पुनः पक्राउ गरिएपछि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ।
रवि लामिछानेलाई थुनामा पठाउने आदेश 
रवि लामिछानेलाई थुनामा पठाउने आदेश  सो सहकारीको ठगीमा आफू संलग्न नै नहुँदा पनि धेरै धरौटी मागिएको भन्दै लामिछानेले साधारण तारेखको माग गरेका थिए । 
उच्च अदालतद्वारा मुद्दा फर्स्योटदर वृद्धि
उच्च अदालतद्वारा मुद्दा फर्स्योटदर वृद्धि उच्च अदालत पाटन इजलासले चालु आर्थिक वर्षको चैत पहिलो सातासम्ममा ५८.९३ प्रतिशत मुद्दा फर्स्योट गरेको छ ।
बालुवाटर र बूढानीलकण्ठका उम्मेदवारविरुद्ध व्यवसायिक समूहले जित्नुपर्छ : रमन श्रेष्ठ
बालुवाटर र बूढानीलकण्ठका उम्मेदवारविरुद्ध व्यवसायिक समूहले जित्नुपर्छ : रमन श्रेष्ठ सो समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले एकपछि अर्को गर्दै राज्यका हरेक निकायलाई राजनीतिकरण तथा दलीयकरण गर्दा राज्य असफलताको दिशामा गइरहेको जिकिर गरे ।
सर्वोच्चले रोकिदियो कुलमानको पुनर्बहाली, हितेन्द्रको नियुक्तिले पायो मान्यता
सर्वोच्चले रोकिदियो कुलमानको पुनर्बहाली, हितेन्द्रको नियुक्तिले पायो मान्यता तर, हितेन्द्रको नियुक्तिलाई मान्यता दिएपनि हितेन्द्रले दायर गरेको सेवा सुविधासम्बन्धी रिटमा पनि अदालतले अन्तरिम दिन अस्वीकार गरेको छ ।
कुलमान र हितेन्द्रको मुद्दाको सकियो सुनुवाइ, अब आदेशको प्रतिक्षा
कुलमान र हितेन्द्रको मुद्दाको सकियो सुनुवाइ, अब आदेशको प्रतिक्षा मंगलबार र बुधवार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । तर सुनुवाइ पूरा नभएपछि मुद्दा बिहिवारसम्म हेर्दाहेर्दैमा राखिएकोमा अहिले सुनवाइ सकिएको छ ।
राप्रपाका मिश्र र राणा थप ६ दिन हिरासतमै रहने
राप्रपाका मिश्र र राणा थप ६ दिन हिरासतमै रहने गत चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भड्काएको, तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उक्त घटनाका मुख्य योजनाकार दुर्गा प्रसाई भने फरार छन् । 
रामेछापमा अदालतले फैसला गरेको ३५ करोड रुपैयाँ जरिबाना उठाउन बाँकी 
रामेछापमा अदालतले फैसला गरेको ३५ करोड रुपैयाँ जरिबाना उठाउन बाँकी  अदालतले मुद्दा फैसलाको प्रक्रियामा भने लक्ष अनुसार नै प्रगति गरेको उनले बताए । जिल्ला अदालत रामेछापमा २ वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको उनले जानकारी दिए । यस हिसाबले अदालत लक्ष अनुसार नै मुद्दा फैसला गर्न सफल रहेको उनले बताए । 
 कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा
 कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा पटक पटक पेशी सर्दै आएको  कुलमान र हितेन्द्रदेवको रिटलाई हिजोबाट भने विशेष प्राथमिकताका साथ सुनुवाइ गरिएको छ ।
रविन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन हिरासतमा राख्न अनुमति
रविन्द्र मिश्र र धवलशमशेरलाई पाँच दिन हिरासतमा राख्न अनुमति राजाबादीको आइतबारको हिंस्रक घटनापछि पक्राउ परेकालाई म्याद थपका लागि प्रहरीले अदालतमा हाजिर गराएको थियो । काठमाडौं जिल्ला अदालतले रविन्द्र मिश्र र जबरासहित ११ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। 
कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दाको सुनुवाइ आजपनि भएन
कुलमान घिसिङ र हितेन्द्र शाक्यको मुद्दाको सुनुवाइ आजपनि भएन शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा रहेको दुवै मुद्दाको सुनुवाइ आइतबारलाई सारिएको हो । 
अदालतलाई कागजविहीन बनाउने अभियान सुरु
अदालतलाई कागजविहीन बनाउने अभियान सुरु सो अवसरमा प्रधान न्यायाधीशमान प्रकाशमान सिंह राउतले अनलाइन प्रविधिमार्फत दिइने सेवा दिगो, भरपर्दो, पद्धति सम्बद्ध, पारदर्शी, विश्वसनीय हुने बताए । अदालतलाई कागजविहीन बनाउने अभियान सुरु भएको जानकारी दिए । 
Weather Update