प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट
मंगलबार, मंसिर ९, २०८२
साथै राष्ट्रपतिद्वारा गरिएको नियुक्ति निर्णय, शपथ तथा पछिल्ला सबै सरकारी कामकारबाही र निर्णय उत्प्रेषणको आदेशले खारेज गर्न माग गरिएको छ ।
राष्ट्रिय निकुञ्जभित्र जलविद्युत् आयोजनामाथि रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्चद्वारा खारेज
सोमबार, मंसिर ८, २०८२
तर अब अदालतको निर्णयसँगै परियोजना तथा निकुञ्जभित्रका अन्य पूर्वाधार योजनाले दीर्घकालीन कानुनी स्पष्टता पाउने अपेक्षा गरिएको छ ।
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
आइतबार, मंसिर ७, २०८२
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
दुर्गा प्रसाईं छुटे
आइतबार, मंसिर ७, २०८२
प्रसाईँका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिटमा दायर गरेका थिए ।
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
बिहीबार, मंसिर ४, २०८२
प्रसाईंलाई प्रहरीले सोमबार राति भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो।
सर्वोच्चले भन्योः पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्नु
सोमबार, मंसिर १, २०८२
मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
आइतबार, कात्तिक ३०, २०८२
डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।
मधेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पेसी
आइतबार, कात्तिक ३०, २०८२
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले मङ्गलवार मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।
जेनजी क्रान्तिले पुस्तान्तरणको आवाज उठाएको छ, यो राम्रो पक्ष हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
शनिबार, कात्तिक २९, २०८२
जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ, निकास नखोजी निार्वचनमा जानु त्यसको लागि न्याय नहुने उनको भनाई छ ।
निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश
सोमबार, कात्तिक २४, २०८२
सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखी अनुसन्धान गर्न गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ ।
हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
शुक्रबार, कात्तिक २१, २०८२
प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक शाक्यले सरकारले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएको भन्दै आफूलाई पुनःबहालीको माग गर्दै सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश
बिहीबार, कात्तिक २०, २०८२
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ ।
जेनजी आन्दोलनमा गोली चलाउन दिने आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ : महान्यायाधिवक्ता
बुधबार, कात्तिक १९, २०८२
उनले तत्कालीन सरकारले आन्दोलनमा गोली चलाउने आदेश दिएको थियो वा थिएन भन्ने विषय अनुसन्धानबाटै स्पष्ट आउनुपर्ने बताइन् ।
साताको लोकप्रिय

