Harsamaya
कविता : चुनाव !
कविता : चुनाव ! माली गाईले चर्ने खर्कहरू, उराठ मानेर तन्किरहेछन् गाई बाख्राले चर्ने खरुकी, भिरमै सुकेर झुरिएछन्, माईला बा ले टेक्ने लठ्ठी, बार्दलीमै मक्कीई सकेछ आमाले पानी बोक्ने डोको पिँध फुस्केर उभिण्डो परेछ । उजाड भएछन् बाख्राका टाट्नाहरू अनि, गाई भैंसीका  ग्वालीहरू मक्काई सकेछन् डाँडा भाटा, पानी चुहिदैंछ मतानबाट तप्प तप्प । अस्तित्व...
कविता : शासक र दम्भहरु
कविता : शासक र दम्भहरु हिजो चप्पल पड्काउँदै गाँउ चहार्दा, जमिनको हिलोले टाउको रङ्गाउथ्यौ, आज करोडौको गाडीमा गुड्छौ अरे, भन्छन्,सिपाहीलाई दास बनाएकाछौ, अनि, उसैले ओढाएको छाता मुनि दासत्व मोचनको भाषण छाट्दै छौ रे ।
कविता : जिन्दगी !
कविता : जिन्दगी ! घटाउँदा घटाउ मिलेन कि, सरलीकरणमा शुत्र, न ठ्याक्क हिसाब मिल्छ, न त देखिन्छ गल्ती नै , नतिजामा हात लागेको शुन्य जस्तै ओथारो बसेको गुँढ बनेछ जिन्दगी, देख्दा चटक्क छ तर असरल्ल।
पहिचान हराएको मान्छे !
पहिचान हराएको मान्छे ! एक ताउ पहाडे कागजमा, परिचय खोजिन्छ यहाँ, बजारु नारी तथा पुरुषसँग, अस्मिता अनि पुरुषत्व जोखिन्छ यहाँ । सस्ता हुन कि आडम्वरी, अन्जान हुन वा विदुर, मौन कोलाहलको बिचमा, मान्छे,आफूलाई नियाल्दै छ, लाग्छ,आफ्नै पहिचान हराएको छ ।
Weather Update