Harsamaya
महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि 
महाकालीको भुजेलाघाटमा विपिन जोशीको अन्त्येष्टि  विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ ।
विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै
विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)सागर बोहराले जानकारी दिए ।
 विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग
 विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये दश जना नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए । 
विपिन जोशीको शव नेपाल ल्याइयो, गृहजिल्लामै अन्तिम संस्कार गरिने (भिडियोसहित)
विपिन जोशीको शव नेपाल ल्याइयो, गृहजिल्लामै अन्तिम संस्कार गरिने (भिडियोसहित) इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइएको छ ।
विपिन जोशीको शव आज नेपाल ल्याइँदै
विपिन जोशीको शव आज नेपाल ल्याइँदै इजरेली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ ।
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन
विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए । अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो ।
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु डीएनए परीक्षणपछि विपिनको मृत्यु अपहरणको एक महिना अर्थात् सन् २०२३ को अन्त्य तिरै भएको हुनसक्ने प्रारम्भिक रिपोर्ट आएको इजरायलले जनाएको छ । यस्तै विपिनको शव नेपाल ल्याइसकेपछि पनि मृत्युको वास्तविक कारण पत्ता लगाउन उचित पहल गरिने परराष्ट्र मन्त्रालयले जनाएको  छ ।
विपिनसहित चार जनाको शव पहिचान
विपिनसहित चार जनाको शव पहिचान राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछ ।
विपिन जोशीको शव पहिचानका लागि फोरेन्सिक सेन्टरमा पुग्यो
विपिन जोशीको शव पहिचानका लागि फोरेन्सिक सेन्टरमा पुग्यो अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।
हमासद्धारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, आजै शव इजरायल पठाउने घोषणा
हमासद्धारा विपिन जोशीको मृत्यु भइसकेको पुष्टि, आजै शव इजरायल पठाउने घोषणा हमासले विज्ञप्ति जारी गर्दै उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरेको छ । फिर्ता गरिने चार बन्धकका शवमा जोशी र इजरायली नागरिकहरू गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
विपिन जोशीको स्थिति अज्ञात, हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् जोशी
विपिन जोशीको स्थिति अज्ञात, हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् जोशी पहिलो चरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो । तर इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।
विपिन जोशी बन्धक बनेको भिडियो  आज सार्वजनिक हुँदै
विपिन जोशी बन्धक बनेको भिडियो आज सार्वजनिक हुँदै इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए।  आज बेलुकी इजरायल समय ७ः ५५ बजे (नेपालको राती १०ः४० बजे) भिडियो सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ ।
Weather Update