पेप्सीकोलामा आगलागी, १० पसल र ३ घरमा क्षति
शुक्रबार, भदौ १९, २०८३
आगलागी नियन्त्रणका लागि नेपाली सेना तथा छिमेकी स्थानीय तहका दमकलसमेत परिचालन गरिएको थियो। आगलागीका क्रममा ग्यास सिलिन्डर पड्किएपछि आगो थप फैलिएको बताइएको छ।
विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति
बुधबार, भदौ १०, २०८३
उक्त आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दए ।
गोठाटारमा भीषण आगलागी : १४ सटर जले, आगो निभाउने क्रममा एक जना घाइते
आइतबार, साउन १७, २०८३
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा गरी ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको थियो।
काष्ठ ढोका उद्योगमा आगलागी
शुक्रबार, जेठ १५, २०८३
उनका अनुसार आगलागीको कारण र क्षति विवरण अझै आएको छैन । काठ उद्योग भएकाले आगो नियन्त्रण गर्न निकै कठिनाइ भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट
शनिबार, जेठ २, २०८३
यसैगरी, सुनसरीको बर्जु गाउँपालिका–६ रामटोल बस्ने मन्जुदेवी रामको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा शुक्रबार करिब रु दुई लाख बराबर क्षति भएको छ । मोरङको कानेपोखरी गाउँपालिका–१ बनकरूवा बस्ने कालीप्रसाद ठाकुरको किराना पसलमा विद्युत् चुहावट भई आगालागी हुँदा करिब रु तीन लाख बराबरको सामान जलेर नष्ट भएको छ ।
एसी विस्फोटपछि आगलागी हुँदा नौँ जनाको मृत्यु
आइतबार, वैशाख २०, २०८३
आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ ।
आगलागीबाट दुई जनाको मृत्यु
मंगलबार, वैशाख ८, २०८३
आगलागी विद्युत् चुहावट भएर हो वा अन्य कारणले हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको जनाइएको छ । आगलागीका कारण ६६ लाख बराबरको भौतिक क्षति भएका प्रहरीले बताएको छ ।
गुण्डुमा कपास उद्योगमा आगलागी, ३० लाखभन्दा बढीको क्षति
शनिबार, चैत २८, २०८२
आगलागीबाट ३० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।
वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा
शुक्रबार, चैत २७, २०८२
उनका अनुसार सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित प्राप्त प्रमाणका आधारमा पक्राउपश्चात गरिएको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो ।
इटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान
बुधबार, चैत ११, २०८२
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
बुधबार, चैत ११, २०८२
आगलागी नियन्त्रणका लागि सुनसरीका धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायत स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो ।
डुडुवा–२ मा आगलागी हुँदा पाँच घर जलेर नष्ट
सोमबार, चैत २, २०८२
सामुदायिक विपद् व्यवस्थापन समितिका राममनोहर यादवले आगलागीबाट स्थानीय लल्लन यादव, बाँके यादव, बल्ले गोडिया, बाबादीन गोडिया र शिवबक्स गोडियाको घर जलेर नष्ट भएको जानकारी दिए ।
साताको लोकप्रिय

