बालेन्द्रलाई फोन गर्दै मोदीले भने - आवश्यक सबै मानवीय सहायता उपलब्ध गराउँछौं
बुधबार, भदौ १०, २०८३
साथै, भारतका सम्बन्धित टोलीहरूले नेपालमा जारी उद्धार तथा राहत प्रयासबारे नेपाली पक्षसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ।
८०औँ स्वतन्त्रता दिवस मनाउँदै भारत
शनिबार, साउन ३०, २०८३
उनले स्वतन्त्रता संग्राममा योगदान दिएका सेनानीहरूको बलिदानको स्मरण गर्दै देशवासीलाई शुभकामना दिएका छन् ।
झारखण्ड विद्यार्थी आन्दोलन : ११ दिनदेखि आमरण अनशनमा क्रान्तिकारी मोर्चाका नेता देवेन्द्र महतो
बुधबार, साउन २७, २०८३
विद्यार्थी नेता रविन्द्र पासवानका अनुसार प्रशासनले विभिन्न जिल्लाबाट विद्यार्थीलाई राँची आउन रोक्ने प्रयास गरे पनि ठूलो संख्यामा विद्यार्थी सडकमा उत्रिएका थिए ।
चट्याङ लागेर १४ जनाको मृत्यु
बुधबार, साउन २०, २०८३
भारतको मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म झारखण्डसहित विभिन्न क्षेत्रमा व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ।
भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोरको ऐतिहासिक जित
सोमबार, साउन १८, २०८३
सन् २००८ को निर्वाचन क्षेत्र पुनःनिर्धारणअघि यो क्षेत्र 'पटना पश्चिम' का नामले परिचित थियो।
भाजपा गढमा प्रशान्त किशोरको अग्रता
सोमबार, साउन १८, २०८३
उनका निकटतम प्रतिद्वन्द्वी भाजपाका नीरज कुमारले ३६ हजार २३ मत प्राप्त गरेका छन्।
केरलमा भीषण वर्षा र पहिरो : कम्तीमा ८ जनाको मृत्यु, ६ बेपत्ता
शनिबार, साउन १६, २०८३
तीन–चार घण्टामै ३६१ मिलिमिटर वर्षा र पम्पा क्षेत्रमा करिब २०० मिलिमिटर वर्षा भएको छ, जसका कारण नदी प्रणालीले पानी धान्न नसकेको बताए।
लाठीचार्जबारे प्रधानमन्त्री मोदीले माफी माग्नुपर्छ : अभिजीत दीपके
शनिबार, साउन १६, २०८३
माफी दिएको भिडियो सार्वजनिक गरेकाले अब प्रहरी दमनका पीडितसँग पनि माफी माग्नुपर्ने बताएका हुन्।
भारतमा भएको प्रदर्शनमाथि बल प्रयोगबारे सर्वोच्च अदालतले सुनुवाइ गर्ने
शुक्रबार, साउन ८, २०८३
शङ्करनारायणनले ती निवेदनहरू विद्यार्थी प्रदर्शनका क्रममा भएको भनिएको प्रहरी हिंसासँग सम्बन्धित रहेको र त्यसमा विभिन्न राज्यहरूलाई पक्षकार बनाइएको बताए।
जन्तरमन्तरमा दिउँसो ४ देखी राती १२ बजेसम्म इन्टरनेट बन्द
बिहीबार, साउन ७, २०८३
कक्रोज जनता पार्टीको समर्थनमा भइरहेको विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाउन देशभरबाट युवाहरू भेला भएका छन्।
‘चलो संसद’ आन्दोलनपछि कक्रोज जनता पार्टीले बुझायो तीन बुँदे ज्ञापनपत्र
सोमबार, साउन ४, २०८३
यो भेट संसदतर्फको ‘चलो संसद’ मार्चका क्रममा प्रदर्शन चर्किएपछि भएको हो।
‘चलो संसद’ मार्चले तनाव, संसद भवनबाहिर अश्रुग्यास र लाठीचार्ज
सोमबार, साउन ४, २०८३
सुरक्षा निकायले संसद भवन वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ भने प्रदर्शन नियन्त्रणमा लिने प्रयास जारी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
भारतमा पहिरोमा परी सात जनाको मृत्यु
शुक्रबार, असार २६, २०८३
पछिल्लो उद्धार प्रयास पछि एक जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।
साताको लोकप्रिय

