दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
फरेन्सिक विज्ञहरूको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका वरिष्ठ अधिकारी एन चन्द्रबाबु नायडूले शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
महिला क्रिकेट विश्वकप: भारत सेमिफाइनलमा प्रवेश
शुक्रबार, कात्तिक ७, २०८२
भारतले न्यूजिल्यान्डलाई ५३ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
भारतमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु
बुधबार, असोज २९, २०८२
उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ ।
२१ बालबालिकाको मृत्यु भएपछि औषधि कम्पनीका मालिक पक्राउ
बिहीबार, असोज २३, २०८२
भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डिइजी) भएको पुष्टि गरेको छ, जुन औद्योगिक सम्मिश्रण हो र थोरै मात्रामा सेवन गरे पनि घातक हुन सक्छ ।
भारतकोमा भारी वर्षाका कारण २४ जनाको मृत्यु
सोमबार, असोज २०, २०८२
पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ६२६ किलोमिटर उत्तरमा रहेको दार्जिलिङ सहरमा आइतबार पहिरो जाँदा घरहरू बगाएको थियो भने सडकहरू काटान हुनुका साथै गाउँहरू तहस नहस भएको जनाइएको छ ।
भारतले उचाल्यो एसिया कपको उपाधि
सोमबार, असोज १३, २०८२
आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो ।
सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन सहमत
बुधबार, भदौ ४, २०८२
सीमा प्रश्नको सन्दर्भमा, दुवै पक्षले नियमित व्यवस्थापन र नियन्त्रण सञ्चालन गर्ने, सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्ने सहमति गरेका हुन् । यस्तै, संवेदनशील बिन्दुहरूलाई उचित रूपमा सम्हाल्ने र सीमा वार्ता सुरु गर्ने विषयमा समेत दुवै पक्षले नयाँ सहमति भएको विदेश मन्त्री वाङले बताएका छन् ।
भारतको उत्तराखण्डमा बाढी: करिब ५० घर बगे, ५० मानिस बेपत्ता
मंगलबार, साउन २०, २०८२
यसैबीच, एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार प्रारम्भिक जानकारी अनुसार घटनामा ४० देखि ५० घरहरू बगाएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् ।
तेलङ्गानाको औषधि उद्योगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो
मंगलबार, असार १७, २०८२
घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ३० जनाभन्दा बढी घाइते भएका छन् ।
बिहारबाट दिल्ली जाँदै गरेको बस राजमार्गबाट खस्यो: दुई जनाको मृत्यु, एक नेपाली सहित ५० घाइते
बिहीबार, असार १२, २०८२
बालुवाले भरिएको ट्रकसँग ठोक्किएपछि यो स्लीपर बस नियन्त्रण बाहिर गएको बीबीसीले जनाएको छ । बस राजमार्गबाट ३० फिट गहिरो खाडलमा खसेको हो । सैफई मेडिकल इन्स्टिच्युटमा भर्ना भएका घाइते यात्रुहरूले बस चालकको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्।
४१ वर्षपछि भारतीय अन्तरिक्षयात्राका लागि उडे
बुधबार, असार ११, २०८२
भारतका राकेश शर्माले सन् १९८४ मा सोभियत संघको मिसनमार्फत अन्तरिक्ष यात्रा गरेका थिए। त्यसयता पहिलोपटक अब भारतका प्रतिनिधि पुनः अन्तरिक्षमा छन् । तर यसपटक व्यवसायिक मोडलअन्तर्गत भारतको दीर्घकालीन योजना अझ महत्त्वाकांक्षी छ ।
भारतमा थप २२ नेपालीको उद्धार, पाँच सय युवा बन्धक बनाइएको आशंका
सोमबार, असार ९, २०८२
आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई भारत बोलाएर बन्दी बनाउने गरिएको छ । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुली गर्ने गरिन्छ । जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् ।
भारतीय नेता दुबेको आरोपः कांग्रेसको विदेश नीतिका कारण नेपाल हिन्दू राष्ट्रबाट हटाइयो
मंगलबार, असार ३, २०८२
डा. दुबेको अनुसार भारतीय कांग्रेसले धार्मिक मूल्यमान्यता र छिमेकी राष्ट्रहरूको संवेदनशीलता नबुझी अहंकारी र वंशवादी नीति अपनाएको कारण नेपालजस्तो ऐतिहासिक हिन्दू राष्ट्रले आफ्नो पहिचान गुमाउनु परेको हो।
साताको लोकप्रिय

