महँगी र बेरोजगारीको मुद्दाले भारतको उत्तराखण्डको बजेट अधिवेशनमा दबाब
मंगलबार, कात्तिक १०, २०८३
मंगलबार उत्तराखण्डको गैरसैंणस्थित भरारीसैंणमा विधानसभा भवन घेराउ गर्न अघि बढेका कांग्रेस नेता तथा कार्यकर्तालाई प्रहरीले पानीको फोहोरा प्रयोग गरी तितरबितर पारेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
साउदीमा भएको आक्रमणप्रति भारतद्वारा निन्दा, शान्ति र सामान्य अवस्था फर्किने आशा
बिहीबार, कात्तिक ५, २०८३
प्राधिकरणले आक्रमणपछि विमानस्थलको सञ्चालन पुनः सुरु भएको र हवाई यातायात सामान्य अवस्थामा फर्किएको पनि जनाएको छ।
भारतमा प्रदर्शनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्न राष्ट्रसङ्घको आग्रह
शनिबार, असोज २४, २०८३
आवाज सुरक्षित राख्न आफूहरूको सङ्घर्ष जारी रहने बताएका छन् । उनले प्रदर्शनरत युवाहरूलाई समर्थन गर्दै आन्दोलन जारी राख्नसमेत आग्रह गरेका छन् ।
जितिया पर्वमा पोखरीमा डुबेकी चार बालिकाको मृत्यु
शनिबार, असोज १७, २०८३
जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा बालिकाहरू पानीमा डुबेका थिए। घटनापछि स्थानीयवासी तथा प्रशासनको पहलमा उद्धारको प्रयास गरिए पनि चारै जनाको मृत्यु भएको जनाइएको छ।
बालेन्द्रलाई फोन गर्दै मोदीले भने - आवश्यक सबै मानवीय सहायता उपलब्ध गराउँछौं
बुधबार, भदौ १०, २०८३
साथै, भारतका सम्बन्धित टोलीहरूले नेपालमा जारी उद्धार तथा राहत प्रयासबारे नेपाली पक्षसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ।
८०औँ स्वतन्त्रता दिवस मनाउँदै भारत
शनिबार, साउन ३०, २०८३
उनले स्वतन्त्रता संग्राममा योगदान दिएका सेनानीहरूको बलिदानको स्मरण गर्दै देशवासीलाई शुभकामना दिएका छन् ।
झारखण्ड विद्यार्थी आन्दोलन : ११ दिनदेखि आमरण अनशनमा क्रान्तिकारी मोर्चाका नेता देवेन्द्र महतो
बुधबार, साउन २७, २०८३
विद्यार्थी नेता रविन्द्र पासवानका अनुसार प्रशासनले विभिन्न जिल्लाबाट विद्यार्थीलाई राँची आउन रोक्ने प्रयास गरे पनि ठूलो संख्यामा विद्यार्थी सडकमा उत्रिएका थिए ।
चट्याङ लागेर १४ जनाको मृत्यु
बुधबार, साउन २०, २०८३
भारतको मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म झारखण्डसहित विभिन्न क्षेत्रमा व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ।
भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोरको ऐतिहासिक जित
सोमबार, साउन १८, २०८३
सन् २००८ को निर्वाचन क्षेत्र पुनःनिर्धारणअघि यो क्षेत्र 'पटना पश्चिम' का नामले परिचित थियो।
भाजपा गढमा प्रशान्त किशोरको अग्रता
सोमबार, साउन १८, २०८३
उनका निकटतम प्रतिद्वन्द्वी भाजपाका नीरज कुमारले ३६ हजार २३ मत प्राप्त गरेका छन्।
केरलमा भीषण वर्षा र पहिरो : कम्तीमा ८ जनाको मृत्यु, ६ बेपत्ता
शनिबार, साउन १६, २०८३
तीन–चार घण्टामै ३६१ मिलिमिटर वर्षा र पम्पा क्षेत्रमा करिब २०० मिलिमिटर वर्षा भएको छ, जसका कारण नदी प्रणालीले पानी धान्न नसकेको बताए।
लाठीचार्जबारे प्रधानमन्त्री मोदीले माफी माग्नुपर्छ : अभिजीत दीपके
शनिबार, साउन १६, २०८३
माफी दिएको भिडियो सार्वजनिक गरेकाले अब प्रहरी दमनका पीडितसँग पनि माफी माग्नुपर्ने बताएका हुन्।
भारतमा भएको प्रदर्शनमाथि बल प्रयोगबारे सर्वोच्च अदालतले सुनुवाइ गर्ने
शुक्रबार, साउन ८, २०८३
शङ्करनारायणनले ती निवेदनहरू विद्यार्थी प्रदर्शनका क्रममा भएको भनिएको प्रहरी हिंसासँग सम्बन्धित रहेको र त्यसमा विभिन्न राज्यहरूलाई पक्षकार बनाइएको बताए।
साताको लोकप्रिय

