राष्ट्रियसभा अन्तर्गत दुई वटा समितिको बैठक बस्दै
आइतबार, माघ २५, २०८२
बिहान ११ः३० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा अन्तर्गत दुई समितिको बैठक बस्दै
बिहीबार, माघ १५, २०८२
आज विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति गरेर दुई समितिको बैठक बस्न लागेको हो ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
मंगलबार, भदौ ३, २०८२
अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
आज चार वटा समितिको बैठक बस्दै
सोमबार, साउन २६, २०८२
आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
चार वटा संसदीय समितिको बैठक बस्दै
बुधबार, साउन २१, २०८२
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ ।
आज संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै
मंगलबार, साउन २०, २०८२
आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
सोमबार, साउन १२, २०८२
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने कार्यसूची रहेको छ ।
आज तीन संसदीय समितिको बैठक बस्दै
बुधबार, साउन ७, २०८२
आज सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।
आज तीन वटा समितिको बैठक बस्दै
मंगलबार, साउन ६, २०८२
साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची रहेको छ । बैठक दिनको ३ बजे समितिको बैठक कक्षमा बस्दैँ छ ।
तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
सोमबार, साउन ५, २०८२
प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
बिहीबार, साउन १, २०८२
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक–२०८१ को सम्बन्धमा दफावार छलफल हुने कार्यसूची छ ।
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, असार २०, २०८२
अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, असार १३, २०८२
बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । यस्तै बिहान ११:३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ ।
साताको लोकप्रिय

