Harsamaya
एक–एक जना कर्मचारीको भरमा बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था
एक–एक जना कर्मचारीको भरमा बाजुराको बुढीगंगाका स्वास्थ्य संस्था स्वास्थ्य संस्थामा पुग्ने स्थानीयले अहिले राम्रोसँग सेवा नपाउने गरेका छन् । अहिले स्वास्थ्य संस्थामा आउने सेवाग्राहीलाई सेवा दिन समस्या भएको बुढीगंगा नगरपालिका–७ झाली बर्थिङ्ग सेन्टरमा कार्यरत बिनिता विष्टले बताइन् ।
बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी
बहुमूल्य जडीबुटी चोरी निकासी हुन थालेपछि बाजुराको हिमाली गाउँपालिकाद्वारा निगरानी गाउँपालिकाले जारी गरेको सूचनामा जडीबुटी चोरी निकासीको निगरानी गरी गाउँपालिकाको आर्थिक ऐन अनुसारको राजश्व सङ्कलनका लागि सहजीकरण गर्न आग्रह गरिएको छ। 
बाजुरामा बाँदरको आतंकः बालीनाली सखाप
बाजुरामा बाँदरको आतंकः बालीनाली सखाप बाजुरामा बाँदरको आतंक बढेको छ । यहाँका हरेक गाउँबस्तीका खेतबारीमा लगाईएको अन्नबालीमा बाँदरको आतंक बढेको हो । बिशेषगरी बाजुराको बडीमालिका,गौमुलमा बाँदरले आतंक मच्चाएका छन्।
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता बाजुराका स्थानीय तह भष्ट्राचारीको अखडा बन्दै गएको गुनासो आएको छ । यहाँका स्थानीय तहले एकै बर्षमा नियम विपरित १३ करोड बढि रकम अनियमितता गरेको पाइएपछि जनगुनासो बढेको हो ।
बाजुरामा सोमबार राती देखि लगातार वर्षा, हिउँ परेपछि चिसो बढ्यो
बाजुरामा सोमबार राती देखि लगातार वर्षा, हिउँ परेपछि चिसो बढ्यो बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भईरहेको छ । बिशेषगरी बडीमालिका नगरपालिका,गौमुल गाउँपालिका त्यस्तै माथिल्लो क्षेत्रका ४ वटै पालिकामा वर्षा जारी छ । 
बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च
बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च बाजुराका स्थानीय तहले करार कर्मचारीकै तलब भत्तामा सात करोड बढि खर्च गरेका छन् । यहाँका नौं वटा स्थानीय तहले नियम विपरीत करार कर्मचारी राखेर सात करोड बढी रकम खर्च गरेका हुन् ।
ट्रकको ठक्करबाट बाजुराका पूर्व सञ्चारकर्मी नाथको मृत्यु
ट्रकको ठक्करबाट बाजुराका पूर्व सञ्चारकर्मी नाथको मृत्यु बडी मालिका प्रवासी नेपाली एकता मञ्च भारतका संयोजक समेत रहेका नाथको मृत्युको खबरले भारतमा रहेका नेपाली, बाजुरा जिल्ला बासी र उनका घरपरिवार, आफन्तजन शोकमग्न बनेका छन् ।
बाजुरामा दुई पक्षबिच झडप, तीन जना घाइते
बाजुरामा दुई पक्षबिच झडप, तीन जना घाइते रातिको समय करिब १ बजेतिर भएको झडपमा परेर त्रिवेणी नगरपालिका ३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेस साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुरामा बालीनाली भित्र्याउन भ्याई नभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो
बाजुरामा बालीनाली भित्र्याउन भ्याई नभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो यहाँका गाउँ बस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दशैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दशैं भन्दा अन्नबाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यति बेला पनि बालीनालीमै व्यस्त छन् ।
बाजुराको बुढीगङ्गाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण
बाजुराको बुढीगङ्गाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण खाद्यान्न वितरणले गरिब,विपन्न घरपरिवारलाई दसैं तिहार मनाउन सहज हुने शाहीले बत्ताइन्। प्रत्येक घरपरिवारलाई चामल ,दाल,नुन, तेल,चिनी ,सरफ,साबुन, त्रिपाल,बल्याङकेट वितरण गरिएको सामाजिक अभियन्ता शाहीको भनाइ छ ।
बाजुरामा एक महिला मृत फेला
बाजुरामा एक महिला मृत फेला मृत फेला पर्नेमा बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी ४५ बर्षकी श्रीमती ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताए ।
चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै  बाजुरामा अस्पतालमा कार्यरत कर्मचारीले बुझाए ज्ञापन पत्र
चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै बाजुरामा अस्पतालमा कार्यरत कर्मचारीले बुझाए ज्ञापन पत्र अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरूले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।
Weather Update