Harsamaya
बाजुरामा बालीनाली भित्र्याउन भ्याई नभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो
बाजुरामा बालीनाली भित्र्याउन भ्याई नभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो यहाँका गाउँ बस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दशैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दशैं भन्दा अन्नबाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यति बेला पनि बालीनालीमै व्यस्त छन् ।
बाजुराको बुढीगङ्गाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण
बाजुराको बुढीगङ्गाका गरिब तथा विपन्न घरपरिवारलाई खाद्यान्न वितरण खाद्यान्न वितरणले गरिब,विपन्न घरपरिवारलाई दसैं तिहार मनाउन सहज हुने शाहीले बत्ताइन्। प्रत्येक घरपरिवारलाई चामल ,दाल,नुन, तेल,चिनी ,सरफ,साबुन, त्रिपाल,बल्याङकेट वितरण गरिएको सामाजिक अभियन्ता शाहीको भनाइ छ ।
बाजुरामा एक महिला मृत फेला
बाजुरामा एक महिला मृत फेला मृत फेला पर्नेमा बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी ४५ बर्षकी श्रीमती ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताए ।
चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै  बाजुरामा अस्पतालमा कार्यरत कर्मचारीले बुझाए ज्ञापन पत्र
चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै बाजुरामा अस्पतालमा कार्यरत कर्मचारीले बुझाए ज्ञापन पत्र अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरूले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् ।
बाजुराबाट रुपन्देहीकी शिक्षिका १० दिनदेखि बेपत्ता
बाजुराबाट रुपन्देहीकी शिक्षिका १० दिनदेखि बेपत्ता विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त नभएको उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीले बताए । अन्दाजी ४६ वर्षीय श्रीमती हराएपछि निरन्तर खोजी गरिरहेको तर अहिलेसम्म कुनै खबर आउन नसकेको उनको भनाई छ ।
बाजुरामा एक वर्षमा ११८ वटा मुद्दा दर्ता, सबैभन्दा बढी भवितव्य ज्यानका
बाजुरामा एक वर्षमा ११८ वटा मुद्दा दर्ता, सबैभन्दा बढी भवितव्य ज्यानका गत आर्थिक वर्षमा सबैभन्दा बढी भवितव्य ज्यानका २३ वटा मुद्दा दर्ता भएका छन्। भने सबैभन्दा कम वैवाहिक जबरजस्ती करणी, अपहरण गरी जबरजस्ती करणी,हातहतियार तथा ज्यान मार्ने उद्योग र ठगीका एक/एक मुद्दा दर्ता भएका छन्।
बाजुराका स्थानीय तहमा खटाईएका प्रशासकीय अधिकृतहरु हालसम्म आएनन्
बाजुराका स्थानीय तहमा खटाईएका प्रशासकीय अधिकृतहरु हालसम्म आएनन् मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतहरु हाजिर नभएपछि फेरि निमित्तलाई आर्थिक तथा प्रशासनिक अधिकार दिएर कामकाज सुरु गर्न थालिएको हो  ।
निमित्तको भरमा चलिरहेका बाजुराका स्थानीय तहमा  प्रशासकीय अधिकृतको दरबन्दी
निमित्तको भरमा चलिरहेका बाजुराका स्थानीय तहमा  प्रशासकीय अधिकृतको दरबन्दी निमित्त भरमा चलिरहेका बाजुराका स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।बुढीगंगा नगरपालिका बाहेक जिल्लाका अन्य ८ स्थानीय तह निमित्तको भरमा चलिरहेका थिए।
बाजुरामा निःशुल्क हाड जोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने
बाजुरामा निःशुल्क हाड जोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने शिविरमा आगोले पोलेका,खुट्टाको पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका, हात वा खुट्टा भाँचिएका, भाँचिई बाङ्गिएर जोडिएका,भाँचिएको ठाउँमा पाता वा किला राखिएका, गाठागुठी निकाल्नु परेका बिरामीहरूलाई सहज रूपमा सेवा प्रदान गरिने भएको छ । 
ग्राभिटी रोपवेले मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन 
ग्राभिटी रोपवेले मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन  सामान ओसारपसार गर्न अत्यन्तै उपयोगी रहेको यो रोपवेको भार वहन क्षमता तलबाट माथितिर ४० केजी र माथिबाट तलतर्फ ९० केजी रहेको छ । एक मिनेट ३० सेकेन्डमै सामान एक छेउबाट अर्को छेउ पुग्ने क्षमता रहेको यो रोपवेले स्थानीयको दैनिक जनजीवनलाई अत्यन्तै सरल बनाएको स्थानीय शम्भु साउदले बताएका छन्।
बाजुरामा एमडीजीपी डाक्टरको रूपमा कार्की
बाजुरामा एमडीजीपी डाक्टरको रूपमा कार्की बाजुरा आएको तीन महिना नपुग्दै फागुन २५ गते उनको बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा भएको थियो । त्यस यता एमडिजिपी डाक्टर विहिन बनेको अस्पताल बाजुराले डाक्टर कार्कीलाई एमडिजिपीको रूपमा पाएको हो । डाक्टर कार्कीले बाजुरेली जनताको स्वास्थ्य सेवामा कुनै कमी हुन नदिने बताएका हुन् ।
बाढी पहिरोको उच्च जोखिममा ओलेना बस्ती, स्थानान्तरणको पर्खाइमा स्थानीय
बाढी पहिरोको उच्च जोखिममा ओलेना बस्ती, स्थानान्तरणको पर्खाइमा स्थानीय बाजुराका कयौँ घर बस्ती बाढी पहिरोको जोखिममा छन् । बाजुराका करिब १३५ बढी गाउँ बस्ती उच्च जोखिममा छन् जो स्थानान्तरणको पर्खाइमा पर्खिएका छन् ।
Weather Update