बाजुरामा भारी वर्षा सहितको बाढीले विभिन्न ठाउँमा क्षती, साँफे–मार्तडी राजमार्ग अवरुद्ध
मंगलबार, भदौ २, २०८३
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’ अनुसार जिल्लाका ९ वटै स्थानीय तह उच्च जोखिममा छन् ।
बाजुरामा पहिरो थप विवरण : बेपत्ता थापा मृत फेला
शुक्रबार, साउन २९, २०८३
घर माथिबाट पहिरो गएको थियो।पहिरोमा परेर सोही ठाउँ बस्ने धौली देवी रावल र अन्दाजी ४० वर्षका धर्म थापा घाइते भएका थिए ।
बाजुरामा पहिरोमा बेपत्ता युवतीको पहिचान खुल्यो
शुक्रबार, साउन २९, २०८३
अविरल वर्षापछि आएको पहिरोले धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोमा पुरिएर धर्म थापाकी छोरी प्रतीक्षा बेपत्ता भएकी हुन्।
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
शुक्रबार, साउन २९, २०८३
त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातारको वर्षाका कारण घाइतेको उद्धार गर्न तथा बेपत्ता भएका व्यक्तिको खोजी गर्न कठिनाइ भइरहेको बताए ।
बाजुरामा भारी वर्षापछि बाढी–पहिरोको कहर, १६ घरधुरी प्रभावित
शुक्रबार, साउन ८, २०८३
लगातारको वर्षाले जिल्लाका नौवटै स्थानीय तहका साना तथा ठूला नदीमा पानीको बहाव बढ्दा बस्ती, सडक र कृषि क्षेत्रमा असर परेको छ।
सम्पर्कविहीन गाउँहरू...
शनिबार, वैशाख ५, २०८३
उनले भने, ‘नेटवर्क राम्रोसँग आउदैन्, फोन लाग्छ तर आवाज सुनिँदैन, कुराकानी गर्दागर्दै विचमै काटिन्छ । आपतकालिन अवस्थामा सम्पर्क नहुँदा झनै गाह्रो हुने गर्छ ।’
बाजुराको हिमाली गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
शुक्रबार, चैत ६, २०८२
त्यस्तै ६२ जनाको भिआई ए तथा पाठेघरको क्यान्सर हुनसक्ने जाँच गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए । पाठेघर खसेका महिलाको उपचार सेवा सहित १४ जनालाई प्रयोगशाला क्षयरोग परीक्षण सेवा समेत दिइएको हो ।
बाजुरामा समानुपातिकमा पनि काँग्रेस पहिलो
मंगलबार, फागुन २६, २०८२
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, समानुपातिकमा कुल खसेको ४५ हजार ६६९ मत मध्ये काँग्रेसले १६ हजार ७४६ मत प्राप्त गरेको हो । त्यस्तै नेकपा एमालेले १५ हजार ८९७ मत प्राप्त गरेको छ ।
बाजुरामा मतगणनाको तयारी हुँदै
शुक्रबार, फागुन २२, २०८२
बाजुरामा मतगणनाको लागि सर्वदलीय बैठकको तयारी गरिएको छ । सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीमा पुगेसंगै अहिले ३ बजे सर्वदलीय बैठक बस्न लागेको हो ।
बाजुरामा प्रतिनिधि सभा निर्वाचन मतदान अधिकृतलाई तिन चरणमा तालिम दिइँदै
मंगलबार, फागुन १२, २०८२
फागुन १४ गते बिहीबार बुढी नन्दा नगरपालिका, हिमाली, स्वामिकार्तिक खापर गाउँपालिका र जगेडामा रहेका गरी ८८ जन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
बाजुरामा निर्वाचन शान्तिपूर्ण बनाउन कडा सुरक्षा तयारी प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला
सोमबार, फागुन ११, २०८२
मतदान केन्द्रभित्र नेपाल प्रहरीको सुरक्षा रहनेछ भने बाहिरी घेरामा अन्य सुरक्षा निकाय परिचालन गरिनेछ । सम्भावित संवेदनशील क्षेत्रलाई लक्षित गर्दै मोबाइल फोर्स र गस्ती टोली समेत तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।
बाजुरामा चुनावी सरगर्मी : चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने
शनिबार, माघ २४, २०८२
जनताको घरदैलोमा पुगेर भोट अपिल गर्न उम्मेदवारलाई भ्याइनभ्याई छ ।
कुशलतापूर्वक एक्ला एक्लै गाउँ गाउँ पुगेर भोट माग्दै बाजुराका स्वतन्त्र उम्मेदवार शाही
शुक्रबार, माघ २३, २०८२
अन्य पार्टीका राजनीतिक दलका व्यक्ति ठुलो तामझामका साथ नाराबाजी तथा मिडियाबाजी गरेर घरदैलो अभियान गरिरहेका छन् भने शाही एक्ला एक्लै जनताको घरदैलोमा पुगेर भोटको अपिल गर्दै आएका छन्।उनको भोट माग्ने कुशलता निकै प्रशंसा गर्न योग्य देखिन्छ।
साताको लोकप्रिय

-1787029556.jpg)