Harsamaya
लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो
लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ ।
सुनको भाउ तोलाको १ लाख ८० हजार नजिक
सुनको भाउ तोलाको १ लाख ८० हजार नजिक नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ हजार ८ सय रूपैयाँ वृद्धि भएर यस कीर्तिमानी बिन्दुमा पुगेको हो ।
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम यसअघि आइतबार सुन तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड कायम गरेको थियो । सोमबार तोलामा १ हजार १ सय रुपैयाँले बढ्दै रेकर्ड ब्रेक भएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च त्यसैगरी शुक्रबार तोलाको दुई हजार ४० रुपैयाँ पुगेको चाँदी आज १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा झरेको छ ।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड
सुनको मूल्यले बनायो नयाँ रेकर्ड एक सातामै सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।
सुनको भाउ घट्यो 
सुनको भाउ घट्यो  मंगलबार पनि चाँदीको भाउ स्थिर रहेको छ । मंगलबार चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ। सोमबार पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।
एकैदिन ९०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तो
एकैदिन ९०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तो नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको छ। लामो समयपछि सुनको भाउमा यति ठूलो गिरावट आएको हो, जसले उपभोक्तालाई केही राहत दिएको छ भने व्यवसायीहरू अलि सतर्क देखिएका छन्।
सुनको भाउले तोड्यो रेकर्ड: अब अझै बढ्ने संकेत?
सुनको भाउले तोड्यो रेकर्ड: अब अझै बढ्ने संकेत? नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार मात्र प्रतितोला ८०० रुपैयाँले वृद्धि भई सुन १ लाख ७६ हजार रुपैयाँ मा कारोबार भइरहेको छ।
सुनचाँदीको मूल्य कति पुग्यो ?
सुनचाँदीको मूल्य कति पुग्यो ? त्यसैगरी आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ ऐतिहासिक उचाइमा, किन बढ्दैछ लगातार?
सुनको भाउ ऐतिहासिक उचाइमा, किन बढ्दैछ लगातार? नेपाली सुन बजारमा नयाँ कीर्तिमान कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला रू १ लाख ७४ हजार ५ सय पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
आज कति पुग्यो सुनचाँदीको मुल्य ?
आज कति पुग्यो सुनचाँदीको मुल्य ? नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ ।
Weather Update