Harsamaya
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन र चाँदी दुवैको मूल्य बढ्यो
आज सुन र चाँदी दुवैको मूल्य बढ्यो आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
सुनको मूल्य घट्यो, चाँदी स्थिर
सुनको मूल्य घट्यो, चाँदी स्थिर नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो ।
सुनको मूल्य आज हालसम्मकै उच्च
सुनको मूल्य आज हालसम्मकै उच्च नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो । मङ्गलवार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
२ हजार ३ सयले बढ्यो सुनको मुल्य, १ लाख ९७ हजार ५ सय  सय रुपैयाँमा कारोबार
२ हजार ३ सयले बढ्यो सुनको मुल्य, १ लाख ९७ हजार ५ सय सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
सुनचाँदीको मूल्य बढ्यो,  सुनमा ४ सयले वृद्धि
सुनचाँदीको मूल्य बढ्यो, सुनमा ४ सयले वृद्धि नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, १ हजार ३ सय बढ्यो
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, १ हजार ३ सय बढ्यो आज एक हजार तीन सय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ।
१ हजार ६ सयले  घट्यो सुनको मूल्य
१ हजार ६ सयले घट्यो सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैयाँले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि आज घटेको छ  ।
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।
एक हजार पाँच सयले घट्यो सुनको मूल्य
एक हजार पाँच सयले घट्यो सुनको मूल्य नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज तोलामा एक हजार पाँच सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
आठसय रुपैयाँले घट्यो सुनको मूल्य
आठसय रुपैयाँले घट्यो सुनको मूल्य नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो ।
Weather Update