२०८२ सँगै सुनको मूल्य आकाशियो, ८ दिनमा झण्डै १४ हजारले बढ्यो
बुधबार, वैशाख १०, २०८२
नयाँ वर्षको सुरुवाती ९ दिनमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार, बजार खुलेका दिनहरूमा सुनको मूल्य हरेक दिनजसो उकालो लागेको छ।
एकैदिन ६ हजार ९ सयले बढ्यो सुनको मूल्य
मंगलबार, वैशाख ९, २०८२
त्यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
सोमबार, वैशाख ८, २०८२
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य स्थिर
आइतबार, वैशाख ७, २०८२
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलामा २७ सयले बढ्यो
बुधबार, वैशाख ३, २०८२
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
आइतबार, चैत ३१, २०८१
त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
शुक्रबार, चैत २९, २०८१
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, चैत २८, २०८१
नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
दुई हजारले बढ्यो सुनको भाउ
बुधबार, चैत २७, २०८१
यता, बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सोमबार, चैत २५, २०८१
नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।
एक हजार नौं सय रुपैयाँले घट्यो सुनको मूल्य
आइतबार, चैत २४, २०८१
नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ।
सुनको मूल्य ३९ सयले घट्यो
शुक्रबार, चैत २२, २०८१
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ ।
लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो
बुधबार, चैत २०, २०८१
चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ ।
साताको लोकप्रिय

