Harsamaya
सुनको मूल्य तोलामा ७ हजार ५ सयले घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार ५ सय रुपैयाँले घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । 

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो । 


 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update