Harsamaya
१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १३ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाले बढ़ेको हो ।
सुनचाँदीको मूल्य सामान्य बढ्यो
सुनचाँदीको मूल्य सामान्य बढ्यो साताको  पहिलो  कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
सुनको मूल्य बढ्दा चाँदी घट्यो
सुनको मूल्य बढ्दा चाँदी घट्यो नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।
सुनको मूल्यमा गिरावट
सुनको मूल्यमा गिरावट साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ । 
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो ।
सुनको मूल्य तोलामा ६ सयले बढ्यो
सुनको मूल्य तोलामा ६ सयले बढ्यो नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सयले बढेको हो।
सुनको मूल्य ४ हजार बढीले घट्यो
सुनको मूल्य ४ हजार बढीले घट्यो यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो ।
सुनको मूल्य एक हजारले घट्यो 
सुनको मूल्य एक हजारले घट्यो  बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख ८९ हजार ६ सय कायम भएको महासंघले जनाएको छ ।
आज सुनको भाउ बढ्यो
आज सुनको भाउ बढ्यो हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य तोलामा ७ हजार ५ सयले घट्यो
सुनको मूल्य तोलामा ७ हजार ५ सयले घट्यो सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । 
Weather Update