२ हजार ३ सयले बढ्यो सुनको मुल्य, १ लाख ९७ हजार ५ सय सय रुपैयाँमा कारोबार

काठमाडौं - साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५० रुपैयाँमा कायम भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२ १२:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय