Harsamaya
मधेश केन्द्रित दलहरूले किन मनाउँछन् ‘बलिदानी दिवस’ ?
मधेश केन्द्रित दलहरूले किन मनाउँछन् ‘बलिदानी दिवस’ ? २०६३ साल माघ ५ गते मधेश आन्दोलनका क्रममा पहिलो पटक सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । प्रहरीको गोली लागेर मृत्यु भएपछि मधेशभर आन्दोलन चर्किएको थियो । यसै दिनलाई मधेश प्रदेश सरकार लगायत मधेश केन्द्रित दलहरूले बलिदानी दिवसका रूपमा मनाउँदै आएका छन् ।
‘स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ’
‘स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ’ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनको चरणमा रहेकाले स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री सिंहद्वारा आज जारी विज्ञप्तिमा स्थानीय तहमा कार्यरत कर्मचारीका समस्याबारे आफू अवगत रहेको बताउँदै कर्मचारीका समस्या समाधानका लागि आवश्यक प्रयास भइरहेकाले कुनै...
Weather Update